भिषण,झुमा र गौतमको नयाँ गीत ‘स्वर्गसरी इलाम’ पर्यटन प्रवर्द्धनमा कोशेढुंगा

उदियमान गायक तथा संगीतकार भिषण निरौलाको संगीत तथा उनै भिषण निरौला र गायिका झुमा निरौलाको स्वर एवं सर्जक गौतम डंगोल ‘सन्देश’ को शब्द रचना रहेको नयाँ गीत ‘स्वर्गसरी इलाम’ सार्वजनिक भएको छोटो समयमा नै दर्शक तथा श्रोता माझ प्रिय बन्दै…













