Avatar photo

Arjun Karki

दक्षिण बाराही महिला साकोसको पच्चीसौं स्थापना दिवसमा २४ जना सदस्य सम्मानित

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिकोटमा रहेको दक्षिण बाराही महिला बचत तथा ऋण सहकारी संस्था लि.को पच्चीसौं स्थापना दिवसमा सो संस्थाका २४ जना सदस्यहरु सम्मानित हुनुभएको छ । उक्त संस्थाको पच्चीसौं स्थापना दिवस आफ्ना शेयर सदस्यहरुलाई तीर्थ भ्रमण गराई मनाइएको छ ।…

चमेली कल्याणकारी साकोसको सेवाकेन्द्र गुण्डुको प्रथम स्थापना दिवस कार्यक्रम सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-१, विरुवामा आफनै भवनमा मुख्य कार्यालय रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य सेवाकेन्द्र गुण्डुको प्रथम स्थापना दिवस कार्यक्रम वार्षिक समीक्षा सहित यही चैत २ गते बिहीबार सूर्यविनायक नगरपालिका वडा नं.७ को सभाहलमा सम्पन्न भयो…

डेनी निरौला र गीता बजगाईँको नयाँ गीत ‘कहिले दिन कहिले रात’ सार्वजनिक

गायक तथा संगीतकार डेनी निरौलाको स्वर तथा संगीत एवं सर्जक गीता बजगाईँको शब्द रचना रहेको नयाँ गीत कहिले दिन कहिले रात सार्वजनिक भएको छ । ललितपुरको गोदाबारीमा छायाङ्कन गरिएको उक्त गीतको म्युजिक भिडियो समेत तयार गरिएको छ । ३ सय…

उपराष्ट्रपति पदमा जसपाका यादव विजयी

उपराष्ट्रपति पदमा नेकपा (एमाले)की अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पारी जनता समाजवादी पार्टी, नेपालका रामसहायप्रसाद साह विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनको सहयोग पाएका जसपाका साहले संघीप संसदका १८४ जना सांसद र प्रदेश सभाका…

सदस्यहरुलाई संयमताका साथ नियमित कारोवार गर्न राष्ट्रिय सहकारी महासंघको अपील

राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालले सम्पूर्ण सदस्यह,ुुलाई हल्लाको पछि नलागी संयमताका साथ सहकारी संस्थामा नियमित कारोवार गर्न अपील गरेको छ । उक्त महासंघका अध्यक्ष मिनराज कँडेलद्वारा जारी गरिएको अपीलमा सो महासंघले सहकारी ऐन र नियमावलीमा भएका प्रावधान कार्यान्वयन गराउन लगायतका…

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेटका विजेता खेलाडीहरुलाई जनही रु.३ लाख प्रदान गर्ने घोषणा

आईसीसी टु अन्तर्गतको एक दिवसीय त्रिकोणात्मक क्रिकेट खेलमा ४० अंकका साथ तेश्रो भएर जिम्बाबेमा हुने विश्वकप क्रिकेटको छनौट खेलका लागि पहिलो पटक छनौट भएको नेपालका विजेता खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान स्वरुप रु.३ लाख प्रदान गर्ने घोषणा गर्नु भएको…

आज उपराष्ट्रपतिको निर्वाचन हुने

आज उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ । उक्त निर्वाचन सम्पूर्ण तयारी पूरा निर्वाचन आयोग ,नेपालले जनाएको छ । काठमाडौको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने र मतदान सकिए लगत्तै मतगणना गरी आजै साझ नतिजा…

भक्तपुर जिल्ला बचत संघको आय‍जनामा आन्तरिक लेखापरीक्षण तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजनामा यही फाल्गुण २७ गते भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को तालिम हल, भक्तपुरमा दुई दिवसीय आन्तरिक लेखापरीक्षण तालिम सम्पन्न भयो ।सो अवसरमा उक्त संघका अध्यक्ष कृष्ण गोविन्द…

सुवास नेम्वाङ नेकपा (एमाले)को संसदीय दलको पुन: उपनेता

गत बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा पराजित नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ नेकपा (एमाले)को संसदीय दलक‍ो पुन: उपनेता बन्नुभएको छ । इलाम क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङलाई आज स‍ोही पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता खडगप्रसाद शर्मा…

लोकेश्वर साकोसमा मोबाइल बैकिङ तालिम सम्पन्न

भक्तपुर नगरपालिका-२, इताछेंमा रहेको लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा तथा बचत उपसमितिको आयोजनामा नयाँ संस्करणको माबाइल बैकिङ सञ्चालन सम्बन्धी तालिम सम्पन्न भयो । तालिममा संस्थाका अध्यक्ष राजन जतिले मन्तव्य व्यक्त गर्दै सो संस्थाको बिगत र बर्तमान अवस्थाको…