Avatar photo

Arjun Karki

क्रिकेट खेल्न सन्दीप लामिछाने युएई जान नपाउने

नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका क्रिकेट खेलाडी सन्दीप लामिछानेको निवेदन उपर सर्वोच्च अदालतमा सुनुवाई सकिएपनि त्यसबारेमा सर्वोच्च अदालतले निर्णय नगर्दा यही फाल्गुण १५ गतेदेखि युएईमा नेपाल , युएई र पपुवान्युगिनी बीचको आईसीसी क्रिकेटको लिग टु अन्तर्गतका खेल खेल्न सन्दीप लामिछाने…

रामचन्द्र पौडेल भावी राष्ट्रपति !

८ दलले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरेसँगै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल अबको भावी राष्ट्रपति बन्ने निश्चित जस्तै बनेको समाचार श्रोतले जनाएको छ । नेपाली कांग्रेस भित्र पौडेलसँगै अर्का नेता कृष्णप्रसाद सिटौलालाई उम्मेद्वार बनाउनु पर्ने…

राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेद्वारलाई समर्थन गर्ने ८ दलको निर्णय,नयाँ सत्ता गठबन्धन निर्माण

अन्तत: ८ दलले राष्ट्रपति पदमा नेपाली कांग्रेसका उम्मेद्वारलाई समर्थन र सहयोग निर्णय गरेको नेकपा (एस)का नेता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ । आज अपरान्ह बसेको नेपाली कांग्रेस, नेकपा (माके), जसपा ,नेकपा (एस), जनमत पार्टी , लोसपा , नागरिक उन्मुक्ति पार्टी…

सरकारले नामिबिया र स्कटल्याण्डलाई हराएका नेपाली क्रिकेट खेलाडीलाई जनही रु.२ लाख प्रदान गर्ने

यसै महिना सम्पन्न आईसीसी लिग २ अन्तर्गतको नेपाल , नामिबिया र स्कटल्याण्ड बीचको एक दिवसीय खेलमा स्कटल्याण्ड र नामिबियालाई पराजित गरेका नेपाली क्रिकेट खेलाडीहरुलाई सरकारले जनही रु.२ लाखका दरले पुरस्कार प्रदान गरी सम्मान गर्ऩे भएको छ । त्रि.वि. मैदान कीर्तिपुरमा…

प्रचण्ड नेतृत्वको सरकारको दुई महिना : नागरिकहरुलाई हर्ष न विस्मात

नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना पूरा भएको छ तर यो अवधिमा सरकारले विश्वासको मत लिने र दैनिक प्रशासन सञ्चालन गर्ने बाहेक देशमा जनताको सरकार छ भन्ने अनुभूति हुने गरी कार्य आरम्भ गरेको देखिएको…

सहकारीमा बचतको सीमा तोक्नु गलत : सहकारी महासंघ र बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ

राष्ट्रिय सहकारी महासंघ लिमिटेड , नेपाल र नेपाल बहुउद्देश्यीय केन्द्रीय संघ लिमिटेडले सहकारीमा बचतको सीमा तोक्ने गरी ऐन शंसोधन गर्नु गलत भएको भन्दै त्यसको विरोध गरेका छन् । उनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै त्यसो गर्न नहुनेमा जोड दिएका छन् ।…

राष्ट्रपति निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धन भित्र हलचल

राष्ट्रपति निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धन भित्र हलचल पैदा भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेद्वारको विषयलाई लिएर नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र प्रधानमन्त्री तथा नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच तिक्तता बढ्दै गएको र यही कारण बर्तमान…

आजबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु

आजबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया शुरु भएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मतदान गर्ने ७ वटै प्रदेशका ५५० जना प्रदेश सभा सदस्य , प्रतिनिधि सभाका २७२ जना प्रतिनिधि सभा सदस्य र ५९ जना राष्ट्रिय सभा सदस्य गरी ८८१…

जनता साकोसको आयोजनामा स्वास्थ्य शिवीर सम्पन्न

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा भक्तपुरको सूर्यविनायक नगरपालिका-४, चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लि.को नारी , बालबालिका तथा जेष्ठ नागरिक विकास उपसमितिको आयोजनामा यही फाल्गुण ९ गत मंगलबार चित्रपुर आधारभूत विद्यालय , चित्रपुरमा स्वास्थ्य शिवीर सम्पन्न…

गोविन्द खत्रीको संयोजकत्वमा अखिल नेपाल किसान यूनियन, बागमती प्रदेश समिति पुनर्गठन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान यूनियनको हिजो ललितपुरमा भेला सम्पन्न भयो । भेलामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश समितिका अध्यक्ष अर्जुन कार्की , सो पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अखिल नेपाल…