Avatar photo

Arjun Karki

मगर दिवसमा आज सार्वजनिक बिदा !

तनहुँको भिमाद नगरपालिकाले ४१औं मार दिवसको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सो नगरपालिकाले आइतबार जारी गरेको सूचनामा आज भिमाद नगरपालिका र सो अन्तर्गतका वडा कार्यालयहरु , सार्वजनिक तथा निजी शैक्षिक संस्था , स्वास्थ्य संस्थाहरु र अन्य संघ संस्थाहरुमा…

सहकारीमा बचतको सीमा नतोक्न भक्तपुर जिल्ला बचत संघको माग

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले सहकारीमा रु.२५ लाखसम्मको बचतको सीमा तोक्ने गरी केही ऐन शंसोधन गर्न बनेको विधेयकप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सहकारीमा बचतको सीमा तोक्ने कार्यले सहकारीलाई संकुचित बनाएर प्रतिगमनतर्फ डो-याउने हुनाले त्यसलाई हटाउन माग गरेको…

४ विद्यार्थी संगठनले स्ववियू निर्वाचनमा संयुक्त रुपमा भाग लिने

४ वटा कम्युनिष्ट पार्टी निकट ४ विद्यार्थी संगठनले आसन्न स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा संयुक्त रुपमा भाग लिने निर्णय गरेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालयमा आइतबार बसेको ४ विद्यार्थी संगठनको बैठकले उक्त निर्णय गरेको…

पल शाहलाई उच्च अदालत, पोखराले बलात्कार मुद्धामा दियो सफाई

नाबालिका बलात्कारको आरोपमा जेलमा रहेका कलाकार पल शाह उर्फ पूर्णविक्रम शाहलाई उच्च अदालत ,पोखराले नाबालिका बलात्कार अभियोग पुष्टी हुने आधार नदेखिएको भन्दै सफाई दिएको छ । उच्च अदालत ,पोखराका कायम मुकायम मुख्य न्यायधीश डिल्लीराज आचार्य र न्यायधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त…

लोकेश्वर साकोसको अर्ध-बार्षिक समीक्षा कार्यक्रम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आर्थिक वर्ष २०७९/०८० को अर्ध-बार्षिक समीक्षा कार्यक्रम साविक भक्तपुर नगरपालिका वडा नं. १५ का पूर्व वडा अध्यक्ष रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि…

राप्रपाले समर्थन फिर्ता लिए गण्डकी प्रदेश सरकार धरापमा

राप्रपाले केन्द्रदेखि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्यण गरेसँगै खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार धरापमा पर्ने देखिएको छ । राष्ट्रपति उम्मेद्वारको विषयलाई लिएर गत शुक्रबार नेपाली कांग्रेस, नेकपा (माके), जसपा ,नेकपा (एस), जनमत पार्टी लोसपा ,नाउपा र राष्ट्रिय…

आउदो बैशाख ९ र १० गते नेकपाको विशेष राष्ट्रिय सम्मेलन‌ हुदै छ : कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ आउदो बैशाख ९ र १० गते धरानमा नेपाल कम्युनिष्ट पार्टीको विशेष राष्ट्रिय सम्मेलन गर्न लागेको बताउनुभएको छ । सो पार्टीको काठमाडौंमा सम्पन्न ३ दिने प्रशिक्षक…

चौधरी ग्रुपको टिफर आतंक विरुद्ध सैंवुका स्थानीयबासी आक्रोसित

ललितपुर महानगरपालिका-१८, सैंवुमा चौधरी ग्रुपले पुन: टिफर आतंक मच्याएको भन्दै स्थानीयबासी आक्रोसित बनेका छन् । गाडी , टिफर लगायतका यातायातका साधन चलाउन निषेध गरिएको सो बाटोबाट चौधश्री ग्रुपले आफ्नो प्लटिङमाका लागि जब्बलजस्ती टिफर लान खोजेपछि गएराती ११:३० बजे तिर नेपाल…

राष्ट्रपतिको उम्मेद्वार मनोनयन हुदै, पूर्व सभामुखद्वय पौडेल र नेम्वाङ राष्ट्रपति उम्मेद्वार

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवंन , नयाँ बानेश्वरमा राष्ट्रपतिको उम्मेद्वार मनोनयन गर्न सकिने निर्वाचन आयोगले जनाएको यता हिजो निर्माण भएको नेपाली कांग्रेस, नेकपा (माके), जसपा , नेकपा…

राप्रपा सरकारबाट बाहिरिने , सरकारलाई दिएको समर्थन फिर्त

आठ दलीय सत्ता गठबन्धन बनेसँगै राप्रपा सरकारबाट बाहिरिने भएको छ । सो पार्टीको आज विहान बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले उक्त निर्णयसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।…