Avatar photo

Arjun Karki

भक्तपुर जिल्ला बचत संघको आयोजनामा पल्र्स अनुगमन प्रणाली तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रबर्द्धन उपसमितिको आयोजनामा यही फाल्गुण ९ गते पल्र्स अनुगमन प्रणाली तालिम लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.को सभा हल, बाराहीस्थान, भक्तपुरमा सम्पन्न भयो । उक्त संघका कोषाध्यक्ष एंव सोही…

एक दिवसीय खेल जितेर रच्यो नेपालले इतिहास, बलिङमा छाए सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिवियासँगको ४ वटै खेल जितेर नयाँ इतिहास रचेको ‌छ र उसले एक दिवसीय मान्यता कायमै राख्न सक्ने सम्भावना जीवितै राखेको छ । काठमाडौंको त्रि.वि. मैदान, कीर्तिपुरमा भएका ४ वटै खेलमा…

सरकारले न्युन व्याजदरमा ऋण प्रवाह गरी सहकारीमा देखिएको तरलता समस्या समाधान गर्नुपर्छ

२०७२ सालको भूकम्प , कोरोना महामारी तथा रुस-युक्रेन युद्ध जस्ता कारणले मुलुकमा उत्पन्न विषम परिस्थितिको प्रभावले सहकारीमा तरलताको समस्या देखिन थालेको समाचार विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन प्रशारण भएकाले राज्यका सम्बन्धित नियामक निकायले सहकारी संस्थाहरुको राम्रोसँग अनुगमन गरेर तथा सञ्चार माध्यममा…

श्री साई साकोसको २४औं स्थापना दिवसमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं महानगरपालिका-१७, ठमेल- क्वाबहालमा रहेको श्री साई बचत तथा ऋण सहकारी संस्था लि.को २४औं स्थापना दिवसको अवसरमा विगतमा झैं यस वर्ष पनि काठमाडौंको जमलमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । यही माघ २८ गते सो संस्थाको स्थापना दिवस परेपनि…

विद्यार्थीले सम्पूर्ण क्षेत्रमा ४५ प्रतिशत छुट पाउनुपर्छ : ११ विद्यार्थी संगठन

११ विद्यार्थी संगठनले विद्यार्थीले पाउनु पर्ने ४५ प्रतिशत छुट सम्पूर्ण क्षेत्रमा लागू गर्नु पर्ने माग गरेका छन् । बिहीबार वैज्ञानिक समाजवादी विद्यार्थी संगठनको केन्द्रीय कार्यालय , अनामनगर, काठमाडौंमा बसेको ११ विद्यार्थी संगठनको सयुक्त बैठकले स्ववियु निर्वाचनमा सहभागी हुने तथा पूर्ण…

राज्यले रौतहटलाई विकासमा पछि पारेको भन्दै युवाहरुद्वारा विरोध प्रदर्शन

राज्यले रौतहट जिल्लालाई विकासमा पछि पारेको भन्दै बिहीबार युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरे । विरोध प्रदर्शनका उनीहरुले लालबकैया खोलामा पक्की पुल हाल्नु पर्ने , बद्मासी गरेको पप्पु कण्ट्रक्सनलाई कारबाही गर्नु पर्ने लगायतका नारा लगाएका थिए । भूतपूर्व प्रधानमन्त्री…

स्रमिक बडाल अनेरास्ववियुको अध्यक्षमा निर्वाचित

यही फाल्गुण २ गतेदेखि शुरु भएको नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट सो संगठनको अध्यक्षमा पदमा निर्वाचित हुनुभएको छ । सहमतीको प्रयास सफल नभएपछि गए राती विद्युतीय मतदान उपकरणको माध्यमबाट सम्पन्न भएको निर्वाचनमा सो संगठनका नि:बर्तमान महासचिव…

सरकार र यातायात मजदूर संगठनहरु बीच ५ बुँदे सहमती

आज बिहान ९ बजेदेखि सिंहदरवारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र १० सुत्रीय माग पूरा गराउन आन्दोलनमा उत्रिएका मजदूर संंगठनका प्रतिनिधि बीचको छलफलबाट ५ बुँदे सहमती भएको छ । बैठक सकारात्मक ढंगबाट अगाडि बढेकाले आन्दोलनरत मजदूर संगठनहरुले आज गरेको…

यातायात मजदुरको आन्दोलन स्थगित , सवारी साधन तत्काल चल्ने

सरकार र आन्दोलनरत यातायात मजदूरहरु बीचको वार्ता सकारात्मक ढंगले अगाडि बढेपछि यातायात मजदूरहरुले १० बुँदे माग राखी यही फागुन ११ गतेसम्मका लागि घोषित आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् । यससँगै सबै सवारी साधन तत्काल सञ्चालन हुने छन् । वार्ताका…

सवारी साधन नचल्दा उपत्यकाको जनजीवन प्रभावित,सरकार र यातायात मजदूर बीच वार्ता शुरु

आन्दोलनरत यातायात मजदूरहरुको आह्वानमा काठमाडौं उपत्यकामा आज विहानैदेखि सवारी साधन सञ्चालन नहुदा जनजीवन प्रभावित भएको छ । जसका कारण गाडी सञ्चालन हुन नसकेपछि कतिपय स्कुल तथा कलेजहरुले विद्यालय बन्द भएको सूचना एसएमएस गरी विद्याथी र अभिभावकलाई गरेका छन् । यातायातका…