Avatar photo

Arjun Karki

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा १,१५,००० म्यादी प्रहरी परिचालन हुने

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन शान्तिपूर्ण र भय रहित वातावरणमा सम्पन्न गर्न देशभर १,१५,००० म्यादी प्रहरी सहित नेपाल , प्रहरी , ससस्त्र प्रहरी बल र नेपाली सेना गरी ३ लाख जति सुरक्षाकर्मी परिचालन हुने…

३ कम्युनिष्ट पार्टीको मंसिर ४ को निर्वाचन विरुद्ध भण्डाफोर सभाहरु सम्पन्न

आउदो मंसिर ४ गते हुने निर्वाचन गरेका ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी , नेपालको आयोजनामा पोखरा , धनगढी लगायतका देशका विभिन्न स्थानमा मंसिर ४ को कथित…

चुनाव प्रचार गर्ने आज अन्तिम दिन भएकोले उम्मेद्वारहरुलाई मत माग्न भ्याइनभ्याई

आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन भएकोले सो निर्वाचनमा खडा भएका उम्मेद्वारहरु र तिनका समर्थक र सुभेच्छुकहरुलाई मतदाताहरुसँग मत माग्न भ्याइनभ्याई भएको छ । उनीहरु आज विहान सबेरैबाट चुनावी…

आउदो मंसिर ४ गते काठमाडौंमा सवारी साधन साधन नचल्ने

आउदो मंसिर ४ गते विहान ४ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौंमा अत्याबश्यक र अनुमती प्राप्त भएका बाहेकका सबै किसिभका सवारी साधन सञ्चालन नहुने भएका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जारी गरेको सूचनामा सो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन…

जथाभावी राखेका साइन बोर्ड र विज्ञापन सामाग्री हटाउदै काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले आफूखुसी जथाभावी राखिएका साइन बोर्ड र विज्ञापन सामाग्री हटाउने कार्य गरिरहेको छ । मंगलबार काठमाडौं महानगरपालिकाका सुरक्षाकर्मीहरुले ले नयाँ बानेश्वर क्षेत्रमा जथाभावी घरको भित्तामा राखिएका साइन बोर्ड र विज्ञापन सामाग्री हटाएका थिए । यो कार्यलाई निरन्तरता दिने उनीहरुको…

महङ्गी बढ्दा उपभोक्ता मारमा

एक पछि अर्को गर्दै उपयोग्य बस्तुको मुल्य बढ्दै जादा उपभोक्ताहरुलाई थप मार परेको देखिएको छ । मुल्य बृद्धि कै कारण थोरैतिनो आम्दानीले गुजारा गर्नु पर्ने उपभोक्ताहरुको जीवन कष्टकर बनेको देखिएको छ । ‘पतञ्जलीको लुगा धुने एक डल्लो साबुनको मुल्य ४५…

नेफ्स्कूनको ३१औं वार्षिक साधारण सभा आउदो पुस ८ गते हुने

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को ३१औं वार्षिक साधारण सभा आउदो पुस ८ गते विहान ८ बजेदेखि काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा हुने भएको छ । नेफ्स्कूनद्वारा मंगलबार जारी गरिएको सूचनामा सो कुरा उल्लेख छ ।…

आउदो मंसिर २३-२७ मा १९औं हस्तकला व्यापार मेला हुने

नेपाल हस्तकला महासंघको आयोजनामा आउदो मंसिर २३ देखि २७ गतेसम्म ५ दिवसीय १९ हस्तकला व्यापार मेला तथा १७औं हस्तकला प्रतियोगिता हुने भएको छ । काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतमा हुने उक्त मेलामा हस्तकलाका विभिन्न सामाग्रीका १५० वटा जति स्टल रहने र…

सन्दर्भ व्याजदर पुनरावलोकन गर्न र क्यापिङ हटाउन राष्ट्रिय सहकारी महासंघको माग

राष्ट्रिय सहकारी महासंघ लिमिटेड,नेपालले सहकारी सन्दर्भ व्याजदर तत्काल पुनरावलोकन गर्न र उक्त सन्दर्भ व्याजदरलाई क्यापिङको रुपमा नभई बजार अनुरुप स्वचालित रुपमा व्याजदर निर्धारण हुने कानुनी व्यवस्था गर्न नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई अनुरोध गरेको…