Avatar photo

Arjun Karki

एसपीपीमा नेपाली सेनालाई समावेश गराउन खोजेको भन्दै त्यसको सडकदेखि संसदसम्म विरोध

काठमाडौं/ अमैरिकाको स्टेट पाट्नरसीप प्रोग्राम (एसपीपी)मा नेपाली सेनालाई समावेश गर्न खोजेको भन्दै त्यसको सडकदेखि संसदसम्म विरोध भइरहेको छ । नेपाल कम्युनिष्ट पार्टी सहित ८ वटा कम्युनिष्ट पार्टी र एउटा मञ्चले त्यसको विरोध गर्दै त्यो सहितका राष्ट्रको हित विपरीतका कुनै पनि…

आजबाट साताको २ दिन बिदा नहुने , साविक अनुसार नै कार्यालय समय

काठमाडौं/ आजबाट साताको २ दुई दिन सार्वजनिक बिदा नहुने भएको छ । अब कार्यालय समय पनि साविक अनुसार आइतबारदेखि बिहीबारसम्म विहान १०:०० देखि अपरान्ह ५ बजेसम्म र शुक्रबार बिहान १०:०० देखि अपरान्ह ४ बजेसम्म हुने छ । पेट्रोलियम पदार्थको मुल्य…

कोभिड-१९ महामारीको समय मैले विद्यावारिधि पूरा गर्ने अवसरको रुपमा उपयोग गरें

-डा.देशमर्दन बस्न्यात , सहकारी विज्ञ काठमाडौं/ काठमाडौंको डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.का प्रबन्ध निर्देशक तथा सहकारी विज्ञ डा.देशमर्दन बस्न्यातले कोभिड-१९ महामारीको समयलाई आफूले विद्यावारिधि पूरा गर्ने अवसरको रुपमा उपयोग गरेको बताउनुभएको छ । प्यासिफिक विश्वविद्यालयबाट सहकारीका…

त्रि.वि.,प.नि.का.,बल्खुले एलएलएमको परीक्षा २०७९ असार १५-२३ मा सञ्चालन गर्ने

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय , परीक्षा नियन्त्रणज्ञकार्यालय , बल्खुले कानुन संकायको २ वर्षे स्नातकोत्तोर तह प्रथम वर्षको आंशिक को परीक्षा आउदो असार१५ देखि २३ गतेसम्म सञ्चालन गर्ने भएको छ । सो कार्यालयले जारी गरेको सूचनामा उक्त विषय उल्लेख छ । त्रि.वि.को…

भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयको भूमि सम्बन्धी १२ बुँदे निर्णय

काठमाडौं/ नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्री शशि श्रेष्ठले मन्त्री स्तरीय निर्णय गरी १३ बुँदे निर्देशन जारी गरेको जनाइएको छ । यही जेठ २३ गते गरिएको उक्त १२ बुँदे निर्णय कार्यान्वयनका लागि नापी विभाग ,…

१२ बुँदे घोषणा-पत्र जारी गर्दै २ दिवसीय चौथो साकोस शिखर गोष्ठि-२०७९ सम्पन्न

काठमाडौं/ काठमाडौंको सोल्टिमोडस्थित होटल द सोल्टीमा यही जेठ २९ गते आईतबारबाट शुरु भएको चौथो साकोस शिखर गोष्ठि-२०७९ सोमबार १२ बुँदे घोषणा-पत्र जारी गर्दै सम्पन्न भयो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को आयोजना तथा नेपाल सरकारको सह-आयोजनामा सम्पन्न…

शुभश्री साकोसको आयोजनामा नि:शुल्क आँखा,दात तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न

भक्तपुर/ भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा रहेको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही जेठ २८ गते शनिबार एक दिवसीय नि:शुल्क आँखा , दात तथा स्वास्थ्य परीक्षण शिविर-२०७९ सम्पन्न भयो । शंखधरचोक स्थित पार्टी भेन्यूमा सम्पन्न सो शिविरमा…

राष्ट्रिय संग्रहालयले अनलाइन हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्दै

काठमाडौं/ काठमाडौंको छाउनीमा रहेको राष्ट्रिय संग्रहालयले चालु आर्थिक वर्ष २०७८/०७९ को शैक्षिक कार्यक्रम अन्तर्गत अनलाइन हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ । सो संग्रहालयले आईतबार जारी गरेको सूचनामा प्रतियोगितामा सहभागीमध्यै विजयी प्रतियोगीहरुमध्ये प्रथम, द्वितीय र तृतीयलाई क्रमश: रु.१,५०० ,रु.१,०००…

त्रि.वि.को स्नातक तह दोश्रो वर्षको परीक्षा आउने साउनमा हुने

काठमाडौं/ त्रिभुवन विश्वविद्यालयको स्नातक तहको दोश्रो वर्षको परीक्षा आउदो साउनमा हुने जनाइएको छ । त्रिभुवन विश्वविद्यालय , परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचनामा उक्त तहको परीक्षा आउदो साउन १ देखि १७ गतेसम्म दिउसो व्यवस्थापन संकाय बाहेकको १२:०० देखि ३:०० बजेसम्म…