सालिन पोखरेलको मृत्युको अनुसन्धान जारी छ : प्रहरी, षडयन्त्रपूर्वक प्रमाण नष्ट गरियो : परिवार

यही फाल्गुगु १२ गते चितवनको रत्ननगर नगरपालिका-१०, टाढीस्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय सालिन पोखरेलको सोही स्कुलको होष्टेलमा भएको मृत्युको विषयलाई लिएर सञ्चार माध्यममा प्रकाशित समाचार र सामाजिक सञ्जालमा प्रकाशित विषयहरुप्रति गम्भीर ध्यानाकर्षण भएको…













