बागमती प्रदेश सरकारले सहकारी संस्थाबाट लिएको ऋण नतिरे कानूनी कारबाही गर्ने

बागमती प्रदेश सरकार, संस्कृति ,पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाबाट लिएको ऋण तिर्न ऋणी सदस्यलाई आग्रह गर्दै सो ऋण नतिर्ने ऋणी सदस्यलाई कानून बमोजिम कारबाही गर्ने जनाएको छ । उक्त मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा सो कुरा उल्लेख छ ।…













