Category राजनीति

३ कम्युनिष्ट पार्टीले संघ र प्रदेशको निर्वाचन बहिस्कार/खारेजी गर्ने

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक सभाजवादी कम्युनिष्ट पार्टी , नेपालले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार/खारेजीको लागि संयुक्त विरोध कार्यक्रम गर्ने भएका छन्…

आजबाट उम्मेद्वारहरुले चुनावी सभा गर्न पाउने

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेद्वारी दिएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारहरुले आजबाट आफ्नो चुनावी -याली तथा सभा गर्न पाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको आचार संहिताले आजबाट उम्मेद्वारहरुलाई चुनावी -याली…

आजबाट माघ १५ गतेसम्म सरकारी कार्यालय समय १ घण्टा कम

बिगतका वर्षहरुमा झैं यस पनि माघ १५ गतेसम्म रहनेगरी आजबाट सरकारी कार्यालय सहितको कार्यालय समय एक घण्टा कम भएको छ । जस अनुसार आइतबारदेखि बिहीबारसम्म हप्तामा ५ दिन कार्यालय समय विहान १०:०० बजेदेखि ४:०० बजेसम्म र शुक्रबारविहान १० बजेदेखि अपरान्ह…

दलहरुको चुनावी घोषणा-पत्रप्रति देखिएन मतदाताको रुची

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै राजनीति दलहरु र स्वतन्त्र उम्मेद्वारहरुका चुनावी गतिविधिमा बृद्धि हुदै गएका छन् । मतदाताहरुलाई आफ्नो पक्षमा पार्न उनीहरु हरतरहले लागिरहेका छन् । उनीहरुले मतदाताहरु समक्ष आफूले चुनाव जितेमा गर्ने…

विप्लव नेतृत्वको नेकपाको ९औं महाधिवेशन सम्पन्न , महासचिवमा विप्लव पुन: निर्वाचित

यही असोज २५ गते कपिलबस्तुको शिवगढीमा उद्घाटन भएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ९औं महाधिवेशन विप्लवलाई महासचिवमा पुन: निर्वाचित गर्दै सम्पन्न भएको बताइएको छ । उद्घाटन समारोहमा महासचिव विप्लवले ड्रोनबाट झण्डोतलन गरेको जनाइएको छ । राजनीतिक दस्तावेजहरु छलफल गरी पारित…

द्रुत गतिमा मतपत्र छपाई गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मतपत्र छपाई कार्य द्रुत गतिमा गरिरहेको जनाएको छ । सो आयोगले आइतबार दिउसोसम्म ४४ लाख २१ हजार मतपत्र छापिएको र छापिएखा मतपत्र जिल्लाहरु पठाउन कार्य पनि…

प्रतिनिधि सभा र प्रदेश सभाको यो चुनावले मुलुकको समस्या समाधान गर्दैन : कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले प्रतिनिधि सभा र प्रदेश सभाको यो निर्वाचनले मुलुकमा विद्यमान समस्याको समाधान नगर्ने बताउनुभएको छ । अलगपथसँग कुरा गर्दै अध्यक्ष कट्टेलले पूँजीवादीहरुको स्वार्थ सिद्ध गर्ने उद्देश्यका साथ निर्माण गरिएको यो संसदीय व्यवस्था अन्तर्गत हुने चुनावले…

जसपाका मन्त्रीहरु पदमुक्त , कानुन मन्त्रालयको जिम्मा कार्कीलाई

आफूलाई अपमान गरेको भन्दै देउवा नेतृत्वको सत्ता गठबन्धनबाट अलग्गिएर नेकपा (एमाले)सँग गठबन्धन गरेको जनता समाजवादी पार्टी, नेपालका मन्त्रीहरुलाई आज पदमुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषदमा जसपाका तर्फबाट रहेका संघीय मामिला तथा सामान्य…

निर्वाचनको मत सर्वेक्षण गरे कानुन बमोजिम कारबाही गर्ने निर्वाचन आयोगको भनाई

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मत सर्वेक्षण गरेको पाइएकोले त्यसो नगर्न र यदी कसैले गरेमा उसलाई कानुन बमोजिम कारवाही गर्ने निर्वाचन आयोगले बताएको छ । निर्वाचन आयोगका उप-सचिव एवं सहायक प्रवक्ता कमल भट्टराईद्वारा जारी…

बुधबार १ बजेसम्म उम्मेद्वारी फिर्ता लिन बागी उम्मेद्वारहरुलाई सत्ता गठबन्धनको निर्देशन

सत्ता गठबन्धनमा आवद्ध ४ दलले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ आफ्ना आधिकारिक उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिएका बागी उम्मेद्वारहरुलाई २०७९ असोज २६ गते दिनको १ भित्र आफ्नो उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएको छ…