Category राजनीति

बागी उम्मेद्वारहरुको उम्मेद्वारी फिर्ता गराउने प्रयासमा दलहरु

आउदो मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रत्यक्ष तर्फका आफ्ना आधिकार उम्मेद्वार विरुद्ध उम्मेद्वारी दिएका बागी उम्मेद्वारहरुको उम्मेद्वारी फिर्ता गराउन राजनीतिक दलहरुले कसरत गरिरहेको देखिएको छ । देउवा नेतृत्वको ५ दलीय सत्ता गठबन्धन र…

रुपन्देही-५ मा एमालेका बाशुले आधिकारिकता पाउदा खिमलाल हिस्स

रुपन्देहीको क्षेत्र नं.५ मा नेकपा (एमाले) का उम्मेद्वार बाशुदेव घिमिरेलाई अगाडि मनोनयन दर्ता गरेको भन्दै निर्वाचन आयोगले आधिकारिता दिएपछि सोही पार्टीका अर्का उम्मेद्वार खिमलाल भट्टराई हिस्स पर्नु भएको छ । राष्ट्रिय सभा सदस्य पदबाट राजिनामा दिएका नेकपा (एमाले)का नेता खिमलाल…

आज ३ बजेसम्ममा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वार विरुद्ध उजुरी गर्न सकिने

आउदो मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ आइतबार मनोनयन भएका उम्मेद्वार विरुद्ध आज ३ बजेसम्म दाबी बिरोध गर्ने समय निर्वाचन आयोगले तय गरेको छ । आईतबार प्रतिनिधि सभा र प्रदेश सभाको…

एमाले नेता ढुंगेलको पार्थिव शरीर पोसमार्टमको लागि लगियो

आफ्नै घरमा मृत फेला परेका नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पहिलो संविधान सभा सदस्य बालकृष्ण ढुंगेलको पार्थिव शरीर पोसमार्टमका लागि लगिएको छ । केहीबेर अघि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७, थापाचोकमा रहेको ढुंगेलको आफ्नै घरबाट सुरक्षाकर्मीको उपस्थितिमा उहाँको पार्थिव…

जसपा ५ दलीय सत्ता गठबन्धनबाट अलग्गिने !

५ दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्न नसकिरहेको बेला त्यही गठबन्धनको एक घटक जनता समाजबादी पार्टी, नेपाल उक्त गठबन्धनबाट अलग्गिन सक्ने अबस्था निर्माण हुदै गएको बताइएको छ । सो गठबन्धन भित्र आफू माथि सम्मानजनक व्यवहार नभएकोले यो अबस्था बनेको…

निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस भित्र असन्तुष्टि बढ्दै

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै उम्मेद्वार चयनको विषयलाई लिएर नेपाली कांग्रेस भित्र असन्तुष्टि बढ्दै गएको देखिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाका समानुपातिक तर्फका बन्दसूचीमा समावेश भएका उम्मेद्वारहरुको सूची यही असोज १४ गतेसम्ममा संशोधन गर्न नेता…

पिपुल्स फोर्सको काठमाडौं जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न

पिपुल्स फोर्सको काठमाडौं जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला शनिबार सामाखुशीमा सम्पन्न भयो । सो भेलालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले मुलुकको विद्यमान राजनीतिक अवस्थाको बारेमा चर्चा गर्दै अहिलेको देशमा विद्यमान समस्याको समाधान संसदीय निर्वाचनबाट हुन सक्ने अवस्था…

राष्ट्रपति भण्डारीबाट भएन नागरिकता विधेयक प्रमाणित

संघीय संसदका दूबै सदनबाट पुन: पारित भई प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको नागरिकता ऐन,२०६३ को पहिलो संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित भएन । १५ दिनको समय पुरा हुदापनि राष्ट्रपतिबाट प्रमाणिकरण नभएपछि अब यो विधेयक ऐन बन्नबाट बञ्चित भएको छ…

समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाउदै दलहरु

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि हिजो समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची बुझाउन बाँकी रहेका नेकपा (एमाले) , नेपाली कांग्रेस, नेकपा (माके), नेकपा (एस) , जसपा लगायतका राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची…

समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची बुझाउने तयारीमा दलहरु

राजनीतिक दलहरुले आगामी मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची बुझाउने तयारी गरिरहेको जनाएका छन् । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची बुझाउने समय र आज…