पप्पु कण्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार प्रहरी हिरासतमा

ठगी गरेको अभयोगमा आज प्रहरीले पप्पु कण्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको बताइएको छ । बाँके जिल्ला अदालतको पक्राउ पूूर्जीको आधारमा काठमाडौंको बानेश्वरबाट जसपाका पूर्व सांसद समेत रहेका रौनियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीको…













