हसना भास्तिपुर साकोसको आ.व.२०७८/०७९ मा कूल सम्पत्ति रु.१,६७,६६,१०,५१३



नेपाल सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी सहितका कैदी बन्दीलाई रिहाई गर्नै गरी आईतबार अध्यादेश जारी गरेको छ । यसले नेता चौधरी सहित जेल जीवन बिताइरहेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत)का नेता कार्यकर्ताहरुलाई…

निर्वाचन आयोगले आफूले प्रदान गरेको समय सीमा भन्दा केही ढिलो गरी राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिक तर्फको बन्दसूचीमा रहेका उम्मेद्वारहरुमध्येबाट आफूले प्राप्त गरेको मतका आधारमा पाउने सिटमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि सिफारिस…

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकपको फुटबलको अन्तिम क्वाटर फाइनल खेलमा इङ्ल्याण्डलाई २-१ गोल अन्तरले पराजित गरी फिफा विश्वकप फुटबलको साविक विजेता फ्रान्स सेमी फाइनल चरणमा प्रवेश गरेको छ । नेपाली समय अनुसार गएको मध्यराती अब वायत रंगशालामा सम्पन्न निकै…

सामाजिक अभियान्ता अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनकै गर्भबाट उदाएको आम आदमी पार्टी भारतको राजनीतिमा बिस्तारै प्रभावशाली बन्दै गएको कतिपय जानकारहरु बताउछन् । शुरुमा दिल्ली विधान सभामा बर्चस्व कायम गरेको अरविन्द केजरीवाल नेतृत्वको सो पार्टीको संगठन बिस्तार हुदै जादा यतिबेला दिल्ली…

केहीबेर अगाडि सकिएको कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको दोश्रो क्वाटर फाइनल खेलमा नेदरल्याण्ड्सलाई ट्राईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गरी २ पटकको फिफा विश्वकप फुटबल विजेता अर्जेन्टिना सेमी फाइनल चरणमा प्रवेश गरेको छ । अर्जेन्टिनाका गोलरक्षकले नेदरल्याण्डसका ५ मध्ये…

देशभरका सहकारी संघ/संस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको अगुवाई सहकारी अभियानले सहकारी क्षेत्रमा देखिएका समस्या निवारणको माग गर्दै शुक्रबार सहकारी विभागमा मागपत्र बुझाएको छ । राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपालकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाद्वारा हस्ताक्षर गरिएको सो सोही महासंघका…

कतारमा जारी २२औ संस्करणको फिफा विश्वकप फुटबलको पहिलो क्वाटर फाइनल खेलमा ५ पटकको फिफा विश्वकप फुटबल विजेता ब्राजिललाई ट्राईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गरी सन् २०१८ को रुस विश्वकप फुटबलको उप-विजेता टोली क्रोएसिया सेमी फाइनल प्रवेश गरेको छ । क्रोएसियाका…

ललितपुरको गोदाबारी नगरपालिका -१२, ठेचोमा रहेको नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभाले अजय मालीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा रत्नकाजी माली , सचिवमा ऋषि महर्जन , कोषाध्यक्षमा राजु…

यही मंसिर ४ गतेबाट कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको आजबाट क्वाटर फाइनल चरणका खेल हुने बताइएको छ । नेपाली समय अनुसार आज साझ ८:४५ बजे ब्राजिल र क्रोएसिया बीच पहिले खेल हुने छ । त्यसैगरी भरे राती १२:४५…