Category समाचार

फ्रान्स कतार फिफा विश्वकप फुटबलको फाइनल प्रवेश

डिफेण्डिङ च्याम्पियन फ्रान्स २-० गोल अन्तरले मोरोक्कोलाई पराजित गरी कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । भर्खरै कतारको अल बायत रंगशालामा सम्पन्न सो विश्वकपको दोश्रो सेमीफाइनल खेलको ५औं मिनेटमा फ्रान्सका टी. हर्नाण्डेजले गोल गरी फ्रान्सलाई…

स्टार खेलाडीको रुपमा उदाए अर्जेन्टिनाका जुलियन अल्भारेज

कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमीफाइनल खेलमा क्रोएसिया बिरुद्ध २ गोल गरी अर्जेन्टिनाका २२ बर्षीय जुलियन अल्भारेजले सनसनी मच्याएका छन् । खेलमा क्रोएसियाका खेलाडीले अर्जेन्टिना माथि दबाब कायम गरिरहेको बेला खेल मैदानको बीचबाट कप्तान लियोनल मेस्सीले टाउकोले बल…

गाउँपालिका महासंघको अध्यक्षमा लक्ष्मी पाण्डे चयन

नवलपुरको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे गाउँपालिका महासंघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । ५ वर्षे कार्यकाल रहेको सो महासंघको उपाध्यक्षमा जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाही , महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा , सचिवमा सिन्धुलीको फिक्कल गाउँपालिकाकी उपाध्यक्ष…

भरेराती फ्रान्स र मोरोक्कोले कतार फिफा विश्वकपको सेमीफाइनल खेल खेल्ने

सन् १९१८ र सन् २०१८ फिफा विश्वकप फुटबल विजेता र सन् २००६ को फिफा विश्वकप फुटबलको उप-विजेता फ्रान्स र पहिलो पटक सेमीफाइनल चरणमा पुगेको मोरोक्को बीच यही मंसिर ४ गतेदेखि कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमीफाइनल चरणको दोश्रो…

सरकारले ल्याएको अध्यादेशले राजनीति तरङ्गित

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरी नसक्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नेपाल सरकारले अगाडि बढाएको अदालतमा विचाराधिन मुद्धा नेपाल सरकारले फिर्ता लिन सक्ने विषय उल्लेख भएको अध्यादेशले यतिबेला नेपाली राजनीति तरङ्गित बनेको छ ।…

ललितपुर महानगरपालिकाले लेखा परीक्षण र साधारण सभा नगर्ने सहकारी संस्थाको दर्ता खारेज गर्ने

ललितपुर महानगरपालिकाले आफ्नो मातहत रहेका सहकारी संस्थाहरुमध्ये दुई वर्षसम्म लेखा परीक्षण र साधारण सभा नगर्ने सहकारी संस्थाको दर्ता खारेज गर्ने भएको छ । ललितपुर महानगरपालिकाको सहकारी शाखाले सूचना प्रकाशित गरी २ वर्षसम्म लेखा परीक्षण र साधारण सभा नगरेका सहकारी संस्थालाई…

अर्जेन्टिना कतार फिफा विश्वकप फुटबलको फाइनल प्रवेश

अर्जेन्टिना कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ । केहीबेर अगाडि लुसेल रंगशालामा सम्पन्न यो विश्वकपको पहिलो सेमीफाइनलमा अर्जेन्टिना क्रोएसियालाई ३-० गोल अन्तरले पराजित गरी विजयी भयो । खेलको ३३औं मिनेटमा अर्जेन्टिनाका खेलाडी जुलियन अल्भारेजलाई…

निलम्वनकै बीच चोलेन्द्र शमशेर जबरा प्रधानन्यायधीशबाट अवकास

निलम्वनकै बीच चोलेन्द्र शमशेर जबरा ६५ वर्षे उमेर हदका कारण आजदेखि प्रधानन्यायधीश पदबाट अवकास हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा भाग खोजेको जस्ता पदीय मर्यादा विपरीत कार्य गरेको भन्दै नेपाल बार एसोसिएसनको अगुवाईमा तत्कालीन प्रधानन्यायधीश जबरा विरुद्ध कानुन…

कतार फिफा विश्वकपमा भरे राती अर्जेन्टिना र क्रोएसिया बीच सेमी-फाइनल खेल हुने

नेपाली समय अनुसार भरे रातीबाट कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको सेमी फाइनल चरण खेल शुरु हुदै छ । भरे राती १२:४५ बजेबाट २ पटकको फिफा विश्वकप विजेता अर्जेन्टिना र सन् २०१८ को फिफा विश्वकप फुटबलको उप-विजेता क्रोएसिया बीच…

प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम नतिजा घोषणा आज

निर्वाचन आयोगले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम नतिजा आज घोषणा गर्ने बताइएकोछ छ । प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको मत परिणाम १६ दिन लगाएर घोषणा गरेको निर्वाचन आयोगले दलहरुले आफूले प्राप्त गरेको समानुपातिक…