Category राजनीति

आचार्य १ नं. प्रदेशको मुख्यमन्त्री रहने कि नरहने भन्ने टुङ्गो आज लाग्ने , राईलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनको निर्णय

विराटनगर/ अन्यथा केही नभएमा आज १ नं. प्रदेश सभाले सो प्रदेशका मुख्यमन्त्री भीम आचार्य मुख्यमन्त्री पदमा रही रहने या मुख्यमन्त्री पदबाट बहिर्गमन हुने भन्ने टुङ्गो लगाउने छ । १ नं. प्रदेश सभाको आज बस्ने बैठकमा मुख्यमन्त्री आचार्यले बिश्वासको मत माग्ने…

नेकपा (एमाले) को १०औं महाधिवेशन प्रतिनिधि १,९९९

काठमाडौं / नेकपा (एमाले) को आज बसेको केन्द्रीय कमिटी बैठकलेसो पार्टीको १०औं महाधिवेशनका लागि १,९९९ जना प्रतिनिधि सहभागी सहभागी हुने निर्णय गरेको जनाइएको छ ‌। पत्रकारहरुसँग कुरा गर्दै उक्त पार्टीका सचिव प्रदीप ज्ञवालीले ‘हाम्रो पार्टीको केन्द्रीय कमिटीको बैठकले आउदो कार्तिक…

संघीय संसदको जारी अधिवेशन आज राती १२ बजेबाट अन्त्य हुने

काठमाडौं/ आफ्नो पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले सहयोग गरेको भन्दै नेकपा (एमाले) का सांसदहरुले संघीय संसदका दुबै सदनमा अवरोध जारी राखेका कारण संघीय संसदका दुबै सदनकै बैठक समस्या भइरहेको बेला मन्त्रीपरिषदको सिफारिसमा नेपालको संविधान-२०७२ को धारा ९३ को उप-धारा २…

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुद्वारा पदभार ग्रहण

हेटौंडा/ बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डे तथा भौतिक पूर्वाधार मन्त्री कृष्णप्रसाद भँडेल, सामाजिक विकास मन्त्री कुमारी मोक्तान र आर्थिक मामिला तथा योजना मन्त्री कृष्णप्रसाद खनालले पदभार ग्रहण गर्नु भएको छ । हिजो दिउसो बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका…

नेपाली काँग्रेसको १४औं महाधिवेशन २०७८ मंसीर २४-२६ मा हुने

काठमाडौं/ २०७८ मंसीरको पहिलो साता हुने भनिएको नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति परिवर्तन भएको छ । नेपाली काँग्रेसको निर्वाचन समितिले सो महाधिवेशन २०७८ मंसीर २४,२५ र २६ गते काठमाडौं हुने जनाएको छ ‌। केही जिल्ला अधिवेशन र प्रदेश अधिवेशन हुन…

राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

हेटौंडा/ नेकपा (एस) का नेता राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्नु हुने भएको छ । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले उहाँलाई मुख्यमन्त्री पदमा आजै नियुक्त गरी सपथग्रहण गराउने तयारी भइरहेको प्रदेश प्रमुख कार्यालय स्रोतले जनाएको छ । पाण्डेले…

बागमती प्रदेश सरकार गठनका लागि कार्तिक ११ गते दिउसो ३ बजेसम्मको समय सीमा

हेटौंडा/ राजनीतिक दलहरुलाई बागमती प्रदेश प्रमुखको कार्यालयले नयाँ बागमती प्रदेश सरकार गठनको दावी प्रस्तुत गर्न २०७८ कार्तिक ११ गते सम्मको समय सीमा तोकेको छ । सो कुरा आज अपरान्ह बागमती प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।…

२०६२/०६३ को जन-आन्दोलन पछि नेपालका कम्युनिष्ट पार्टीहरु अलमलमा छन् : ऋषि कट्टेल

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले २०६२/०६३ को जन-आन्दोलनपछि नेपालका कम्युनिष्ट पार्टीहरु अलमलमा रहेकाले तिनलाई सही दिशामा हिडाउन पहल गर्ने जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुको काँधमा आएको बताउनु भएको छ । आज भर्चुअल(ZOOM) माध्यमबाट सञ्चालन भएको नेपाल…

परिचय नखुलेका व्यक्तिलाई घर भाडामा नदिन गृह मन्त्रालयको अनुरोध

काठमाडौं/ गृह मन्त्रालयले परिचय नखुलेका कुनै पनि व्यक्तिलाई घर, फ्ल्याट भाडामा नदिन र त्यस्ता व्यक्तिलाई काम नलगाउन गृह मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ । सो मन्त्रालयले परिचय नखुलेका त्यस्ता व्यक्ति भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि नागरिकहरुलाई अनुरोध…

१ नं. प्रदेश सभाको बैठक कार्तिक १५ गतेसम्मलाई स्थगित

विराटनगर / सत्तारुढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आग्रहमा आज बस्ने तय भएको १ नं. प्रदेश सभाको बैठक २०७८ कार्तिक १५ गते बस्ने गरी स्थगित गरिएको छ । सूचना टाँसेर बैठक स्थगित गरिएको जानकारी दिएको थियो…