Category राजनीति

सिलवाल, ढुंगेल र डा.रोक्का बर्खास्त

काठमाडौं/ नेपाल सरकारले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिव रमेश सिलवाल , राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल र साना व्यवसायी तथा युवा स्वरोजगार कोषका उपाध्यक्ष डा.देवराज(कल्याण) रोक्कालाई बर्खास्त गरेको जनाइएको छ । सिलवाल , ढुंगेल…

सुकुम्बासीमाथि गोलीको बर्षा , हत्याले समस्या समाधान गर्दैन : अध्यक्ष सुवेदी

बुटवल/ अखिल नेपाल किसान यूनियनले सरकारले बुटवलमा सुकुम्बासीहरु माथ गोली चलाएर हिजो ४ जना सुकुम्बासीको हत्या र दर्जनौं घाइते भएको घटनाप्रति तीब्र बिरोध, निन्दा र भर्त्सना गरेको छ । सो यूनियनका अध्यक्ष लोकनारायण सुवेदीले एक विज्ञप्ति जारी गरी सो घटनाको…

मन्त्री गजेन्द्रबहादुर हमालको बारेमा भ्रामक समाचार सम्प्रेषण भयो : प्रवक्ता कार्की

काठमाडौं/ सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नवनियुक्त उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालको बारेमा सञ्चार माध्यमले भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै आफत्ति जनाएका छन् । गजेन्द्रबहादुर हमाल प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको सिफारिसमा…

प्रधानमन्त्री देउवाद्वारा मन्त्रीपरिषद बिस्तार , नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले लिए सपथ

काठमाडौं/ आफू नेतृत्वमा सरकार गठन भएको ८८ दिनमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले १६ मन्त्री र २ राज्यमन्त्री थप गरी मन्त्रीपरिषद बिस्तार गरेका छन् । यससँगै मन्त्रीको संख्या २२ र राज्यमन्त्रीको संख्या ३ सहित देउवा नेतृत्वको मन्त्रीपरिषदको संख्या २५ पुगेको छ…

झण्डै ३ महिना पछि आज मन्त्रीपरिषद पूर्णता पाउदै

काठमाडौं/ ५ दलीय गठबन्धनको नेतृत्व गर्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारले झण्डै ३ महिनापछि आज पूर्णता पाउने भएको छ । दलहरु आन्तरिक छलफलमा व्यस्त रहेकोले उनीहरुले मन्त्रीको नाम दिनासाथ आजै मन्त्री परिषद बिस्तार गर्ने प्रधानमन्त्रीको सचिवालय स्रोतले…

नेकपा(एस)का नेताद्वय पाण्डे र राई बागमती प्रदेश र १ नं. प्रदेशको मुख्यमन्त्री बन्ने

काठमाडौं/ नेकपा(एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र सचिव राजेन्द्रकुमार राई बागमती प्रदेश र १ नं. प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित जस्तै भएको जनाइएको छ । आज सत्तारुढ गठबन्धनको नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट नेताद्वय पाण्डे र राईलाई बागमती प्रदेश…

२ नं. प्रदेशका मुख्यमन्त्री रावतलाई ७७ सभासदको समर्थन

काठमाडौं / २ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु रावतले प्रदेश सभाबाट दुई तिहाई सभासदको समर्थन पाएका छन् । आज आफू नेतृत्व सरकारलाई समर्थन गरियोस् भनी मुख्यमन्त्री रावतले प्रदेश सभामा विश्वासको मत मागेपछि भएको मतदानमा उपस्थित १०० जना प्रदेश सभा सदस्य मध्ये…

नेपाली काँग्रेसका नेता सिंह र विप्लव बीच भेट

काठमाडौं/ पूर्ववर्ती ओली सरकार र आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बीच भएको ३ बुँदे सहमती कार्यान्वयन लगायतका समसामयिक राजनीतिक विषयमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बिगत केही समययता बिभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरी छलफल गरिरहेका छन् ।…

पञ्चा सिंह अखिल क्रान्तिकारीको अध्यक्ष !

काठमाडौं/ अन्तत: पञ्चा सिंह अखिल (क्रान्तिकारी)को अध्यक्ष बन्ने निश्चित भएको छ । आज विहान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र अखिल (क्रान्तिकारी) का नेताहरु बीच भएको छलफलबाट सिहं अध्यक्ष चयन भएकी हुन् । अखिल (क्रान्तिकारी) को २२औं राष्ट्रिय सम्मेलन…

एसीसी(MCC) सम्झौताको विरोधमा नेकपा सहित २२ दलद्वारा विरोध

काठमाडौं / मिलेनियम च्यालेञ्ज कर्पोरेशन(MCC) अर्थात सहस्राब्दी चुनौति निगम सम्झौता राष्ट्रघाती भएकोले त्यसको खारेज गर्नु पर्ने माग गर्दै ऋषि कटृटेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , नेकपा (माले), नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी , राष्ट्रिय जनमोर्चा लगायतका २२…