ललितपुर महानगरपालिकाका वडा नं.१८,२१,२२ र २५ का बाटामा टिपर र ट्रक चल्न नपाउने

ललितपुर महानगरपालिकाका वडा नं.१८,२१,२२ र २५ का करिडोर बाहेकका बाटामा २०० क्युफिटसम्मका मालबहाक गाडी मात्र निर्धारित समय तालिका भित्र सञ्चालन हुन पाउने भएका छन् । हिजो अपरान्ह जिल्ला प्रशासन कार्यालय , ललितपुरमा सांसद तथा पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.तोसिमा…













