Category समाज

कोशी प्रदेश सभामा संविधान उलङ्घन भयो भन्दै दायर भएको मुद्धाको पेशी आज

कोशी प्रदेश सरकारले कोशी प्रदेश सभाबाट विश्वासको मत लिदा संविधान उलङ्घन भएको भन्दै त्यस विरुद्ध नेकपा (एमाले)ले हिजो सर्वोच्च अदालतमा दायर गरेको मुद्धाको पेशी आज हुने बताइएको छ । गत सोमबार नेपाली कांग्रेसका कोशी प्रदेश सभा दलका नेता उद्धव थापा…

अब स्थायी र स्वतन्त्र पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि ३ वर्ष

पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्रको नवीकरण प्रत्येक वर्ष हुदै आएकोमा अबदेखि स्थायी र स्वतन्त्र पत्रकारको प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि ३ वर्ष कायम गर्ने तर अस्थायीको प्रेस प्रतिनिधि प्रमाणपत्रको हकमा भने साविककै नियम कायम रहने सूचना तथा प्रशारण विभागले जनाएको छ ।…

संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृशोक

संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । मन्त्री किरातीका बुवा हर्कबहादुर राईको आज विहान ७६ वर्षको उमेरमा वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । मन्त्री राईले आफनो बुवाको निधन जानकारी दिदै फेसबुकमा…

प्रधानन्यायधीश श्रेष्ठद्वारा सपथ ग्रहण

नवनियुक्त प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा ग‍ोपनियताको सपथ ग्रहण गर्नुभयो । काठमाडौंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा आयोजित प्रधानन्यायधीश श्रेष्ठको सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देेेवराज घिमिरे लगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालय श्रोतले जनाएको…

नवनियुक्त प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठको सपथ आज अपरान्ह ४ बजे

नवनियुक्त प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा आज अपरान्ह ४ बजेका लागि तय भएको बताइएको छ । सोमबार संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रस्तावित प्रधानन्यायधीश श्रेष्ठ र उहाँ विरुद्ध परेका ३ वटा उजुरी माथि छलफल गरपछि अनतत:…

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ रिहा , बाहिरै बसेर आफू विरुद्धको मुद्धा लड्न पाउने

बुधबार पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ रिहा भएकी छन् । काठमाडौं जिल्ला अदालतको आदेशपछि बुधबार साझ नै उनलाई रिहा गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरे लगत्तै उनी माथि लागेको आरोपको अनुसन्धान गर्न म्याद थपको लागि उनलाई काठमाडौं…

सप्तकोशीमा खस्य‍ो ट्रक, दासढुङ्गामा वस दुर्घटना

आज विहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३००७ नं.को ट्रक कोशी व्यारेजको सुनसरीतर्फको भागको पुलबाट सप्तकोशी नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् । विहान ७:४० बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नं.को बससँग सो ट्रक ठ‍ोक्किदा…

नेकपाकी केन्द्रीय सदस्य सुमित्रा सिंह ठकुरीको निधन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय समिति सदस्य तथा सुकुम्बासी आन्द‍लनकी नेतृ सुमित्रा सिंह ठकुरीको आज बिहान ६ बजे निधन भयो । हिजो दिनभरी खेतमा काम गरेर साझ घर फर्केकी ठकुरी राती अकस्मात विरामी परेको र सो खबर थाहा…

प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक, श्रद्धाञ्जलीका लागि सीताको पार्थिव शरीर पेरिशडाँडामा

प्रधानमन्न्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पत्नी शोक परेको छ । उहाँकी श्रीमती तथा नेकपा (माके)की सल्लाहकार सीता दाहालको उपचारको क्रममा आज विहान ८:३३ बजे काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भयो । दिवंगत सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि काठमाडौंको पेरिसडाँडास्थित…

डा. आरजु राणा देउवा र सन्देश शर्मा बीचको अडियो संवाद बास्तविक

दुई महिना जति अगाडि सार्वजनिक भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी कारागारमा रहेका दाङका सन्देश शर्मा र नेपाली कांग्रेसकी सांसद तथा नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकि पत्नी डा.आरजु राणा देउवा बीचको नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएको…