हेलिकप्टर दुर्घटनामा गुरुङको मृत्यु, घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

संखुवासभाको भोटखोला गाउँपालिका -४, हटियाको सिप्रिङमा आज दिउँसो १:१० बजे सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुदा सोही हेलिकप्टरका सहयोगी समेत रहेका स्थानीय भविन गुरुङको निधन भएको र हेलिकप्टरका पाइलट क्याप्टेन सुरेन्द्र पौडेल, को-पाइलट छिरिङ भोटे, हेलिकप्टरका अर्का सहयोगी मनोज थापा र…













