नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ,टोपबहादुरले अनुसन्धानमा सघाउनुपर्छ : एमाले

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर बिचौलियाको रुपमा कार्य गरेको अनुसन्धानका क्रममा खुलेको भन्दै प्रहरीले मंगलबार थय २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाडौं उपत्यका अपराध महाशाखाको प्रहरी टोलीले काठमाडौंका रामशरण के.सी. र मोरडका गोविन्द चौधरीलाई अनुसन्धानका लागि नियन्त्रणमा…












