Category समाचार

सहकारी विभाग र नेपाल राष्ट्र बैंकले संयुक्त रुपमा सहकारी अनुगमन थाले

सहकारी विभाग र नेपाल राष्ट्र बैंकले संयुक्त रुपमा सहकारी अनुगमन शुरु गरेका छन् । सहकारी विभागका सूचना अधिकारी समेत रहेका उप-रजिष्टार टोलराज उपाध्यायले २०८० फाल्गुण १३ गतेदेखि ३ वटा टोली बनाएर संयुक्त रुपमा सहकारी विभाग र नेपाल राष्ट्र बैंकले सहकारीको…

बुढानिलकण्ठ नगरपालिका बाहेक देशका सबै स्थानीय तहमा स्वास्थ्य वीमा कार्यक्रम चालु

स्वास्थ्य वीमा बोर्डले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका बाहेक देशका सबै स्थानीय तहमा स्वास्थ्य वीमा कार्यक्रम चालू रहेको जनाएको छ। प्रथम सेवा विन्दु स्थानीय तहले व्यवस्थापन गर्नु पर्ने हुनाले बुढानिलकण्ठ नगरपालिकाले प्रथम सेवा विन्दु व्यवस्थापन गरेको जानकारी दिएपछि त्यहाँ पनि स्वास्थ्य वीमा…

सज्जन महिला साकोसद्वारा शेयर सदस्यहरुमा ११.५० प्रतिशत व्याजदरमा स्वरोजगार ऋण प्रवाह

काठमाडौं महानगरपालिका-६, महांकालमा रहेको सज्जन महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना शेयर सदस्यहरुलाई व्यवसायिक प्रवर्द्धनका लागि ११.५० प्रतिशत व्याजदरमा २०८० फाल्गुण १० गते बिहीबारबाट स्वरोजगार ऋण प्रवाह शुरु गरेको जनाएको छ । जगेडा कोषलाई थप मजबुत बनाएर सञ्चालन…

लोकेश्वर साकोसको अर्ध-वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको आर्थिक वर्ष २०८०/०८१ को अर्ध-वार्षिक समीक्षा कार्यक्रम साविक भक्तपुर नगरपालिका वडा नं.१५ का पूर्व वडा अध्यक्ष एवं समाजसेवी रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा आज सम्पन्न भयो । उक्त अवसरमा सो संस्थाको विविध…

सारा विकास साकोसको १४औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं महानगरपालिका -६, सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संंस्था लि.को १४औँ वार्षिक साधारण सभा २०८० फाल्णुण १० गते बिहीबार काठमाडौंमा सम्पन्न भयो । सोही संस्थाकी अध्यक्ष लक्ष्मी बानिया क्षेत्रीको अध्यक्षतामा सम्पन्न साधारण सभाको सफलताको कामना व्यक्त गर्दै…

नक्कली नोट बोकेर सामान किन्न गएका युवा काठमाडौंको सरस्वतीनगरबाट पक्राउ

१,००० रुपैया नक्कली नोट बोकेर काठमाडौं महानगरपालिका-६, सरस्वतीनगरस्थित एक पसलमा सामान किन्न गएका एक युवा पक्राउ परेका छन् । आफ्नो पसलमा सामान खरीद गर्दा ती युवाले नक्कली नोट दिएको पत्त‍ो पाएपछि छरछिमेकको सहयोगमा पसलेले ती युवालाई समातेर प्रहरीलाई बुझाएका थिए…

सिफारिसमा २ नं.मा परेपनि त्रि.वि.को उपकुलपति नियुक्त प्रा.डा. बरालको क्यालेण्डर कार्यान्वयन गर्ने भनाइ

त्रिभुवन विश्वविद्यालयको उपकुलपति सिफारिस समितिले गरेको सिफारिसमा २ नं. मा परेपनि कुलपति पुष्पकमल दाहालको रोजाइमा पहिलो नं.मा परेपछि पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केशरजङ्ग बराल आज त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति हुनुभयो । सिफारिसमा १ नं.मा परेका प्रा.डा. चित्रबहादुर बुढाथोकीलाई पञ्छाएर…

क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत पौड्याललाई नेपाल हस्तकला महासंघले ग-यो स्वागत

नेपाल सरकारबाट क्यानाडाका लागि नवनियुक्त राजदूत भरतराज पौड्यालको सम्मानमा आज नेपाल हस्तकला महासंघले स्वागत तथा बधाई कार्यक्रम आयोजना गरि राजदूत पौड्याललाई समस्त हस्तकला उद्यमी व्यवसायीहरुको प्रतिनिधिमूलक छाता संगठन नेपाल हस्तकला महासंघको तर्फबाट स्वागत गर्दै बधाई ज्ञापन गरियो । उक्त सम्मान…

काठमाडौं उपत्यकामा बर्षात, कतिपय स्थानमा असिना प-यो

निकै लामो समयपछि काठमाडौं उपत्यकामा आज वर्षात भएको छ । अहिले पनि केही ठाउँमा पानी परिरहेको छ भने चन्द्रागिरि लगायतका कतिपय स्थानमा असिना पनि परेको छ । ठूलो पानी नपरेपनि पानीले भिजेकाहरुले चिसो महशुस गरेका छन् । एकाएक पानी परेपछि…