Category अर्थ

स्वदेशी वस्तुको खरीद अनिवार्य गर्न नेपाल उद्योग परिसंघको आग्ह

नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगी सदस्यहरुको समस्या एवं समाधानका विषयमा छलफल गरेको छ । नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याल तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्धय मुकुन्दप्रसाद निरौला र नारायणप्रसाद शर्मा दुवाडीलगायतको उपस्थितिमा बिहीबार राजधानीमा…

भृकुटीमण्डपमा माघ १२ देखि १४ गतेसम्म छैठौें नेपाल एग्रिटेक इण्टरनेशनल एक्स्पो हुने

कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले Media Space Solutions Pvt. Ltd., Futurex Trade Fair and Events Pvt. Ltd., तथा Exhibitions & Trade Services India Pvt. Ltd. ले संयुक्त रुपमा कृषि सम्बन्धी बृहत अन्तर्राष्ट्रिय प्रर्दशनी “छैठौें नेपाल एग्रिटेक” (6th Nepal Agritech International Expo) यही…

नेपाल उद्योग परिसंघले सरकारलाई बुझायो अर्थतन्त्रको विकासका लागि कानुनम गर्नु पर्ने सुधार सम्बन्धी सुझाव

नेपाल उद्योग परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधार सम्बन्धी विस्तृत सुझाव सरकारलाई बुझाएको छ । सो परिसंघले २८ वटा ऐन र नियमावलीमा संशोधन गर्न, ५ वटा ऐन खारेज गर्न तथा ३ वटा नयाँ ल्याउनुपर्ने ऐनहरु किटान गरी सरकारलाई…

सीएनआई सर्वेक्षण : मागमा अझै पनि सुधार आएको छैन

पछिल्लो दुई वर्षअघिबाट सुस्त बनेको अर्थतन्त्रको वास्तविकता लामो समयपछि स्वीकार गरेको नेपाल सरकार तथा नियामकीय निकायले पछिल्ला केही महिनायता अर्थतन्त्रमा सुधार आएको तर्क गर्दै आएका छन् । अर्थतन्त्रको वाह्य क्षेत्रको तथ्यांकलाई यसको आधार बनाइएको छ । सरकारको यस्तो तथ्यांक र…

युवाहरुद्वारा ग्वार्कोमा मन्त्री ज्वाला सवार गाडी आगजनी, स्थिति सामान्य बनाउने प्रयासमा पहरी

दक्षिण कोरियामा रोजगारीका लागि जान इच्छुक युवाहरुले इ.पी.एस. कोरिया शाखाले आफ्नो माग सुनुवाई नगरेको भन्दै ललितपुरको बालकुमारी-ग्वार्कोमा विरोध प्रदर्शन गरेका छन् । युवाहरुको विरोध प्रदर्शन हुँदै गर्दा त्यहीं पुुगेका भौतिक पूूर्वा्वार तथा यातायात मन्त्री प्रकाश ज्वाला बुढाथोकी सवार गाडीमा आन्दोलनकारीले…

सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट-२०२३ सम्पन्न, ५ वटा कम्पनीमा लगानी गर्न लगानीकर्ताहरु इच्छुक

नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको नबिल बैंक प्रिजेण्ट सीएनआईवाइईएफ नेपाल स्टार्टअप फेष्ट-२०२३ भव्यताका साथ सम्पन्न भएको जनाइएको छ । नेपाल उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आज जारी गरेको प्रस…

पुषमा पनि काठमाडौं उपत्यकाबासीले मेलम्चीको पानी पिउन नपाउने !

पुष महिनामा पनि काठमाडौं उपत्यकाबासीले मेलम्चीको पानी पिउन नपाउने भएका छन् । बाढीले क्षति गरेको भन्दै गत असार ८ गते मेलम्चीको पानी बन्द गरिएको थियो तर वर्षात सकिएर पनि मंसिर महिना समेत बित्तापनि मेलम्चीको पानी आफ्नो घरको धारामा आउने सुरसार…

सरकारले उखुको मुल्य प्रति क्विण्टल रु.६३५ तोक्यो

नेपाल सरकारले उखुको मूल्य निर्धारण गरेको छ । आज बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले उखुको मुल्य प्रति क्विण्टल रु.६३५ निधारण गरेको छ र त्यसमा नेपाल सरकारले उखु किसानलाई प्रति क्विण्टल उखुमा रु.७० अनुदान दिने छ भने उखु किसानले चिनी…

यही पुस ५ देखि ७ गतेसम्म भृकुटीमण्डपमा चौथो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी हुने

यही पुष ५ देखि ७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेण्टस् प्रा.लि.को आय‍ोजनामा चौथो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रर्दशनी (4th Nepal 5P International Expo) हुने भएको छ । उक्त प्रदर्शनी (Expo ) मा स्वदेशी तथा…

जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धी प्रतिवेदन सार्वजनिक

नेपाल उद्योग परिसंघ (CNI) र पीडब्लूसी (PricewaterhouseCoopers-PwC) भारतले संयुक्त रुपमा तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको जनाइएको छ । नेपाल उद्य‍ोग परिसंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा अगाडि भनिएको छ- “सीएनआई र पीडब्लूसी…