Category अर्थ

अर्थतन्त्र सुधारका लागि कत्ति ढिलो नगर्न नेपाल उद्योग परिसंघका अध्यक्ष अग्रवालको अपील

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अर्थतन्त्र सुधारका लागि कत्ति पनि ढिलो नगर्न आग्रह गर्दै केही समय अगाडि विदेशी मुद्रा संचितीमा परेको दबाबका कारण चालिएको कदम र आवश्यकता भन्दा बढी उपचार गर्दा आजको यो अवस्थामा अर्थतन्त्र आइपुगेको भन्नुुहुँदै तत्काल देखिने…

ललितपुर उद्योग वाणिज्य संघको ४४औँ वार्षिक साधारण सभा जारी , नयाँ कार्य समितिको चुनाव आज

ललितपुर उद्य‍‍ोग वाणिज्य संघको ४४औँ वाार्षिक साधारण सभा शुक्रबाट जारी छ । यो साधारण सभा अन्तर्गत आज उक्त संघको नयाँ कार्य समिति चयनका लागि आज निर्वाचन हुदैछ । शुक्रबार ललितपुर शंखमुलस्थित यल दरबार पार्टी भेन्युमा सो साधारण सभाको उद्य‍‍ोग, वाणिज्य…

नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले औद्य‍ोगिक सम्बन्ध अभिवृद्धि गर्ने

नेपाल उद्योग परिसंघ र संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रबीच सुमधुर औद्योगिक सम्बन्ध अभिवृद्धिका लागि शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । रोजगारदाता र श्रमिकबीच समझदारी गरी अगाडि बढेको सम्भवतः दक्षिण पूर्वी एसियाकै पहिलो हो ।समझदारीपत्रमा नेपाल उद्योग परिसंघका तर्फबाट अध्यक्ष राजेशकुमार…

नीति, निर्देशनमा दबाब नदिन अन्तर्राष्ट्रिय मुद्रा कोषलाई नेपाल उद्योग परिसंघको सुझाव

नेपाल उद्योग परिसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच मुलुकको अर्थतन्त्रका विषयमा आज छलफल भएको छ । अर्थतन्त्र सुधारका लागि हुनुपर्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको भूमिका, उद्योगी व्यवसायीहरुले भोगेको समस्या र अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदम लगायतका विषयमा नेपाल उद्योग परिसंघको…

ललितपुर उद्य‍ोग वाणिज्य संघको ४४औँ वार्षिक साधारण सभा २०८० असोज १९ गते हुने

ललितपुर उद्योग वाणिज्य संंघको ४४औँ वार्षिक साधारण सभा यही आउदो शुक्रबार विहान ललितपुरको शंखमुलस्थित यल: दरबार भेन्युमा हुने भएक‍ो छ । उक्त दिन विहान ९:०० बजे उद्घाटन हुने य‍ो साधारण सभाले स‍ो संघको नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

सैंबुमा फेरि टिपर आतङ्क

ललितपुर महानगरपालिका-१८, सैैंबुमा गएको आइतबार साझदेखि सोमबार रातभर पुन: टिपर आतङक हुँदा जनजीवन तनावग्रस्त भएक‍ो अलगपथका ललितपुर संवाददाताले बताएका छन् । टिपर निशेधित भञ्ज्याङदेखि चौधरी ग्रुपको सैंबुमा निर्माणाधीन हाउजिङसम्म दर्जनौंक‍ो संख्यामा टिपरहरु लस्कर लागेर गत आइतबार साझ ८ बजेदेखि स‍ोमबार…

नेपाल-चीन व्यवसाय परिषद स्थापना गर्न सीएनआई र सीसीपीआईटी बीच समझदारी

नेपाल उद्योग परिसंघ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इण्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रबर्द्धन गर्न नेपाल-चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन…

जिल्ला सहकारी संघ लि.,ललितपुरले सञ्चालन गरेको हाटबजारमा उपभोक्ताको आकर्षण

ललितपुरको ग्रामीण क्षेत्र लगायतका कृषकहरुले उत्पादन गरेका कृषिजन्य बस्तुको बजारीकरण र उपभोक्तासम्म अर्गानिक जिनिस पु-याउने उद्देश्यले जिल्ला सहकारी संघ लि.,ललितपुरले ललितपुरको महालक्ष्मीस्थानमा रहेको आफ्नै सहकारी भवनमा सञ्चालन गरिरहेको हाटबजारमा उपभोक्ताहरुको आकर्षण बढ्दै गएको छ । विशेषगरी शुक्रबार र शनिबार लाग्ने…

द्रुत बससेवाबाट रत्नपार्क-सूर्यविनायक यात्रा ४५ मिनेटमा !

संविधान दिवसको दिन पारेर बुधबार सञ्चालन शुरु भएको द्रुत बससेवाबाट काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्मको यात्रा ४५ मिनेटमै गर्न सकिने बताइएको छ र भाडा पनि अरु सामान्य बसमा जति नै लाग्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले बताउनुभएको छ…

अनेट्रेयुुमको काभ्रेपलाञ्चोकको संय‍ोजकमा रामप्रवेश पण्डित चयन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF)को काभ्रेपलाञ्चोक जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला २०८० अस‍ोज १ गते स‍ोमबार भकुण्डेबेसींमा सम्पन्न भयो । सो अवसरमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा अखिल नेपाल ट्रेड युनियन…