वाफ महिला च्याम्पियनसीपको फाइनल खेल जारी, नेपाल १-० गोल अन्तरले अगाडि

साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसीपको जोर्डन र नेपालबीचको फाइनल खेलको दोस्रो हापको खेल भइरहेको छ । खेलको पहिलो हाप सकिदा डिफेण्डिङ च्याम्पियन जोर्डनभन्दा नेपाल १-० गोल अन्तरले अगाडि छ । जोर्डनको रक्षापङ्तीको कमजोरीको फाइदा उठाएर नेपालकी सविता राना मगरले…













