२० वर्षपछि पशुपति विकास कोषद्वारा गौशाला धर्मशालाको कौडीको भाउको लिज सम्झौता रद्ध

पशुपति विकास कोषले २०६० जेठ १ गतेदेखि मारवाडी सेवा समितिलाई कौडीको भाउमा सञ्चालन गर्न दिएको लिज सम्झौता रद्ध गरेको जनाएको छ । सोही कोषका अध्यक्ष समेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको अध्यक्षतामा आज बसेको पशुपति विकास…













