Category समाचार

पाटन संयुक्त क्याम्पसको स्व.वि.यू. सभापतिमा ने.वि. संघका बागी विष्ट विजयी

ललितपुरको पाटनढ‍‍ोकास्थित पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनक‍ो सभापतिमा नेपाल विद्यार्थी संघबाट विद्र‍ोह गर‍ी स्वतन्त्र उम्मेद्वार बनेका सुशील विष्ट विजयी भएका छन् । सभापतिमा विजयी विष्टले ८४१ मत पाउदा उनका निकटतम् प्रतिद्वन्दी नेकपा (एमाले) निकट अनेरास्ववियुका सुरेश जी.सी.ले ६७२ मत…

११ बुँदे घोषणा-पत्र जारी गर्दै सहकारी महासम्मेलन सम्पन्न

११ बुँदे घोषणा-पत्र जारी गर्दै काठमाडौंमा जारी ३ दिन दिवसीय सहकारी महासम्मेलन शनिबार सम्पन्न भयो । राष्ट्रिय सहकारी महासंघ लि., नेपाल र भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयको आयोजनामा “सहकारीको दिग‍ोपनाको लागि स्वनियमन र सुशासन” भन्ने नाराका साथ…

ललितपुरको कुपण्डोल हाइटमा चौधरी ग्रुपको दादागिरी

आज ललितपुर महानगरपालिका -२, कुपण्डोल हाइटस्थित चौधरी ग्रुपले समिट होटलको स्तरोन्नति गरी बेष्ट बुटिक होटल (बीबीएच) बनाउने क्रममा समिट होटल भत्काइ उक्त स्थानमा करिब १२-१५ मीटर गहिरो खाडल खन्दा नजिकका ४ वटा घर र ग्रिनवीच भिलेज रिसोर्टमा क्षति पुगेको छ…

प्रतिगमन विरोधी आन्द‍ोलनका पहिलो शहीद देवीलाल पौडेलको स्मरण

प्रतिगमन विर‍‍ोधी आन्द‍ोलनको पहिलो शहीद देवीलाल पौडेलको विद्यार्थी आन्द‍ोलनका उनका समकालीनहरुले सम्झना गरेका छन् । त्यसबेलाका नेकपा (माले) निकट अनेरास्ववियूका नेता तथा हालको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख कृष्णहरि भट्टले शहीद देवीलाल पौडेलप्रति श्रद्धाञ्जली अर्पण…

तेश्र‍ो राष्ट्रिय सहकारी महासम्मेलन जारी

राष्ट्रिय सहकारी महासंघ लिमिटेड, नेपाल र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा काठमाडौैमा बिहीबारबाट शुरु भएको तेश्रो राष्ट्रिय सहकारी महासम्मेलन जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नु भएको महासम्मेलनमा सहकारी संघ/संस्थाका १ हजार प्रतिनिधिको सहभागिता…

आजबाट उप-निर्वाचन आचार संहिता लागू

निर्वाचन आय‍गले आजबाट उप-निर्वाचन आचार संहिता लागू भएको जनाएको छ । बारा-२, चितवन-२ र तनहुँ-१ मा रिक्त रहेका प्रतिनिधि सभा सदस्य पदको उप-निर्वाचन आगामी बैशाख १० हुदैछ । यो निर्वाचनमा बारा-२ मा ३६ जना , चितवन-२ मा २४ जना र…

संयुक्त सरकारको प्राथमिकता र साझा न्युनतम कार्यक्रममा वैज्ञानिक भूमिसुधार

बिहीबार सार्वजनिक भएको सत्ता गठबन्धनमा रहेका १० दलले संयुक्त सरकारको प्राथमिकता र न्युनतम कार्यक्रममा भूमिहीनलाई स्थानीय तहको सिफारिसको आधारमा जग्गा उपलब्ध गर्ने र विगतमा बनेका भूमि सुधार आय‍ोगले दिएका सुझावका आधारमा वैज्ञानिक भूमि सुधार लागू गर्ने लगायतका कार्यक्रम उल्लेख छ…

विवाह अघि जन्मेक‍ो तर पितृत्वक‍ो ठेगान नभएको बच्चाको जन्म दर्ता मावलीको थरमा गर्नु पर्ने

गृह मन्त्रालयले विवाह अघि जन्मेको तर पितृत्वको ठेगान नभएको एकल महिलाक‍ बच्चाको जन्म दर्ता मावलीको थरमा गर्न स्थानीय प्रशासन कार्यालयलाई निर्देशन दिएको बताइएको छ तर पितृत्वक‍ो ठेगान लागेमा यसलाई रद्ध गरेेर बाबुको थर र ठेगनामा बच्चाको जन्म दर्ता गर्न निर्देशन…

नेकपा बाराको संय‍ोजकमा अनिल भण्डारी !

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बारा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला हिजो निजगढमा सम्पन्न भयो । भेलामा शुभकामना मन्तव्य व्यक्त गर्दै सोही पार्टीका अध्यक्ष ऋषि कट्टेलले सच्चा क्रान्तिकारी तथा देशभक्तहरु नेपाल कम्युनिष्ट पार्टीमा ग‍ोलबन्द हुने क्रम जारी रहेको बताउनुभयो…

६६औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति, ललितपुरको आयोजनामा गोष्ठी सम्पन्न

६६औं राष्ट्रिय सहकारी दिवसको अवसरमा मंगलबार ललितपुरमा ६६औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति, ललितपुरक‍ो आय‍ोजनामा “नेपालको बर्तमान अर्थतन्त्र र सहकारी क्षेत्रमा प्रभाव” विषयक जिल्ला स्तरीय ग‍ोष्ठी सम्पन्न भयो । ६६औं राष्ट्रिय सहकारी दिवस , मूल समारोह समिति, ललितपुरका अध्यक्ष…