Category समाचार

सरस्वतीनगर सुधार संघको अध्यक्षमा पेशलकुमार पहाडी पुन: निर्वाचित

काठमाडौं महानगरपालिका वडा नं. ६ मा रहेको सरस्वतीनगर सुधार संघको कार्य समितिको अध्यक्षमा पेशलकुमार पहाडी पुन: निर्वाचित हुनुभएको छ । यही शनिबार सम्पन्न निर्वाचनबाट दुई वर्ष कार्यकाल रहने सो संघको वरिष्ठ उपाध्यक्षमा शेखरनाथ आचार्य , महिला उपाध्यक्षमा सावित्रा खड्का बोगटी…

बैंक तथा वित्तीय संस्था खुला गरी सेवा प्रदान गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

नेपाल सरकार , मन्त्रीपरिषदले ले माओवादी जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएपनि नेपाल राष्ट्र बैंकले आज बैंकिङ् कारोबार खुल्ला गर्न बैंकहरुलाई निर्देशन गरेको छ । सो बैंकले सूचना जारी गरी गरेको सूचनामा नगद कारोवार , चेक क्लियरिङ , RTGS…

त्रिभुवन विश्वविद्यालयले आजदेखि विद्युतीय हाजिर प्रणाली लागू गर्दै

आजदेखि त्रिभुवन विश्वविद्यालयले पनि विद्युतीय हाजिर प्रणाली लागू गरेको जनाएको छ । त्रिभुवन विश्वविद्यालयका कार्यालय , निकाय तथा क्याम्सहरुमा आजदेखि विद्युतीय हाजिर प्रणाली लागू हुने सो विश्वविद्यालयले जनाऐको छ । गत माघ ५ गते त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले आजदेखि…

अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा बन्दले विरामी मारमा,सरकारसँग ६ बुँदे सहमतीपछि स्वास्थ्यकर्मीहरु फर्किए काममा

शुक्रबार राष्ट्रिय ट्रमा सेण्टरका डाक्टर जनिथलाल सिंहलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको बेला सडकमा यात्रा गरेको भन्दै सुरक्षाकर्मीले कुटपिट गरेको घटनाको विरोधमा उत्रिएको नेपाल चिकित्सक संघको आह्वानमा आज स्वास्थ्यकर्मीहरुले सरकारी अस्फतालहरुमा अत्यावश्यक बाहेकका सबै सेवा ठप्प पार्दा विरामीहरु मारमा परे ।…

माओवादी जनयुद्ध दिवसको अवसरमा सरकारले दियो भोलि सार्वजनिक बिदा

नेपाल सरकारले माओवादी जनयुद्ध दिवसको अवसरमा भोलि नेपाल सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयद्वारा आज जारी भएको सूचनामा उल्लेख छ । नेकपा (माओवादी)ले २०५२ साल फाल्गुण १ गते तत्कालीन राज्यसत्ता विरुद्ध ससस्त्र युद्ध शुरु गरेको दिनको सम्झनामा नेकपा (माके), नेकपा…

अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशमा १,५७९ प्रतिनिधि रहने

नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन यही फाल्गुण २ देखि ४ गतेसम्म काठमाडौंमा हुने भएको छ । महाधिवेशनमा देशभरबाट १,५७९ जना प्रतिनिधि रहने सो संगठनले जनाएको छ । महाधिवेशनमा भाग लिन काठमाडौं उपत्यका बाहिरबाट आउने प्रतिनिधिहरुलाई होटलमा बस्ने व्यवस्था…

आयुष शाहीको संयोजकत्वमा अनेवियूको बागमती प्रदेश संयोजन समिति निर्माण

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी यूनियनको बागमती प्रदेश संयोजन समिति निर्माण गरेको छ । शनिबार ललितपुरमा सम्पन्न सो संगठनको कार्यकर्ता भेलाले आयुष शाहीको संयोकत्वमा बागमती प्रदेश संयोजन समिति निर्माण गरेको जनाइएको छ ।…

लुम्बिनी प्रदेश मन्त्रीपरिषदले पायो पूर्णता

नेकपा (एमाले)का नेता तथा मुख्यमन्त्री लीला गिरी नेतृत्वको लुम्बिनी प्रदेशको मन्त्रीपरिषदले शनिबार पूर्णता पाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीको सिफारिसमा सोही प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा ९ अनुसार शनिबार लुम्बिनी प्रदेशको मन्त्रीपरिषद…

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शना चयन

हिजोबाट शुरु भएको विवेकशील साझा पार्टीको प्रथम महाधिवेशनबाट सो पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शना सहित पदाधिकारीहरु सर्वसम्मत चयन भएको बताइएको छ । उक्त पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुने जनाइएको छ । सो पार्टीको उपाध्यक्षमा मिलन पाण्डे…

डाक्कर कुटिएको घटनाको विरोधमा भोलि आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द हुने , राष्ट्रपतिको संघीय संसदको सम्बोधन ओझेलमा

राष्ट्रपति भवनबाट संघीय संसदमा पुगेर संघीय संसदका दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गरी त्यहाँबाट राष्ट्रपति भवन फर्किने क्रममा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको तडकभडकपूर्ण सवारीका क्रममा सुरक्षाकर्मीले राष्ट्रिय ट्रमा सेण्टरका बरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलाई कुटपिट गरेको तथा पैदल यात्रीहरुमाथि…