Category समाचार

नेपाल प्रहरीले ग-यो म्यादी प्रहरीको भर्ना आवेदन माग

आउदो मंसिर ४ गते हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको आवेदन माग गरी आइतबार सूचना जारी गरेको छ । जस अनुसार म्यादी प्रहरी हुन चाहनेले आउदो भदौ ३० गतेदेखि असोज ६ गतेसम्म…

सहकारी विभागको सहकारी संघ/संगठनलाई निर्देशन

सहकारी विभागले सहकारी संघ/संगठनका सञ्चालक समितिमा रहने पदाधिकारी र सदस्यलाई जिम्मेवार बन्न निर्देशन जारी गरेको छ । आज सो विभाले सहकारी संच/संगठनलाई निर्दैशन जारी गरेको छ ।

वचन साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न ,अध्यक्षमा खनाल चयन

काठमाडौं महानगरपालिका वडा नं.३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.को १३औं वार्षिक साधारण सभा मुकुन्दराज खनालको अध्यक्षतामा सञ्चालक समिति र विमोल भेटवालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन गरी शनिबार काठमाडौंको सोह्रखुट्टेस्थित नयाँबजार मल्टी भेन्युमा सम्पन्न भयो ।…

नेकपा (क्रान्तिकारी माओवादी) पुन: छाडेकाले बनाए क्रान्तिकारी मोर्चा

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)बाट बिद्रोह गर्ने क्रम पुन: शुरु भएको छ । पछिल्लो पटक सो पार्टीबाट विष्णु खड्का , सुरेश वली , धनवीर चौरी मोहनप्रसाद पहाडी लगायतले नेकपा (क्रान्तिकारी माओवादी) दार्शनिक रुपले सारसंग्रहवाद , राजनीतिक रुपले संसदीयवाद…

जनता साकोसको कुल कारोवार २७,३१,११,७०३ रुपैया

भक्तपुरको सूर्यविनयक नगरपालिका-४, चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लि.मा २०७९ भदौ ३४ गतेसम्म शेयर सदस्य संख्या ३,१२३ , शेयर पूँजी रु.३,२४,६८,८०० , निक्षेप संकलन रु.२१,१३,०९,८०१.४२ , ऋण लगानी रु.२२,३९,८१,९८० ,जगेडा कोष रु.५१,७६,६७३.४२ र कुल कारोवार रु.२७,३१,११,७०३ रहेको…

विकास खड्काको अध्यक्षतामा सञ्चालक समिति चयन गर्दै गाम्चा साकोसको वार्षिक साधारण सभा सम्पन्न

पुन: विकास खड्काको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गर्दै गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को १४औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा देवलाल राजथला , सचिवमा विदुर खड्का ,कोषाध्यक्षमा सुशिल खड्का तथा…

नगरबासीको स्वास्थ्य वीमामा रु.१,००० सूर्यविनायक नगरपालिकाले हालीदिन्छ : तिमिल्सिना

सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले ‘सूर्यविनायक नगरपालिकाले सञ्चालन गरेको नगर अस्पतालमा नगरबासीले स्वास्थ्य वीमा गर्दा लाग्ने रु.३,५०० मध्ये रु.१,००० सूर्यविनायक नगरपालिकाले हालीदिन्छ’, भन्नुभएको छ । भक्तपुरको गाम्चाचोकमा आफ्नै बहुउद्देश्यीय भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को…

वी.पी. कोइरालाको १०९ जन्मजयन्ती मनाइयो

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोइरालाको १०९ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ । उहाँको १०९औं जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस (वी.पी.)ले आज चियापान कार्यक्रम आयोजना गरेको सोही पार्टीका केन्द्रीय सह-अध्यक्ष गोविन्दप्रसाद शर्माको भनाई छ । यसैगरी…

भक्तपुरको क्षेत्र नं. २ मा मलाई कसैले हराउन सक्तैन : महेश बस्नेत

नेकपा (एमाले)का नेता तथा सांसद महेश बस्नेतले ‘भक्तपुरको क्षेत्र नं.२ मा इन्द्रेको बाउ चन्द्रे आएपनि मलाई कसैले पनि हराउन सक्तैन’, भन्नुभयो । आज सम्पन्न भएको भक्तपुरको गाम्चा चोकमा आफ्नै बहुउद्देश्यीय भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को…

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक आजबाट शुरु

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयको बैठक आजबाट काठमाडौंमा शुरु भएको छ । सो बेठकको उक्त पार्टीका अध्यक्ष ऋषि कट्टेलले उद्घाटन गर्नुभयो । उक्त अवसरमा उहाँले मुलुकमा विद्यमान समसामयिक राजनीतिक विषयबस्तु र घटनाक्रमको बारेमा प्रकाश पार्दै समाजमा जारी वर्ग संघर्षमा उत्पीडित…