Category समाचार

बजारमा चलेका हल्लाले चमेली कल्याणकारी साकोसमा अशर गरेको छैन : चौलागाईँ

भक्तपुरको सूर्यविनायक नगरपालिका-१, बिरुवामा आफ्नै भवनमा केन्द्रीय कार्यालय तथा सोही नगरपालिका-७, गुण्डुमा सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि.का ब्यबस्थापक सुदर्शन चौलागाईँले बजारमा चलेका सहकारी विरोधी हल्लाले मानिसहरुमा सहकारीलाई…

राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा ६ न्यायधीश नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायधीश नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपति पौडेलले संसदीय समितिले अनुमोदन गरेर राष्ट्रपति कार्यालयमा पठाएका सारङ्गा सुबेदी, अब्दुल अजिज मुसलमान , महेश शर्मा पौडेल, टेकप्रसाद ढुंंगाना, सुनिलकुमार प‍ोखरेल…

पुषमा पनि काठमाडौं उपत्यकाबासीले मेलम्चीको पानी पिउन नपाउने !

पुष महिनामा पनि काठमाडौं उपत्यकाबासीले मेलम्चीको पानी पिउन नपाउने भएका छन् । बाढीले क्षति गरेको भन्दै गत असार ८ गते मेलम्चीको पानी बन्द गरिएको थियो तर वर्षात सकिएर पनि मंसिर महिना समेत बित्तापनि मेलम्चीको पानी आफ्नो घरको धारामा आउने सुरसार…

सरकारले उखुको मुल्य प्रति क्विण्टल रु.६३५ तोक्यो

नेपाल सरकारले उखुको मूल्य निर्धारण गरेको छ । आज बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले उखुको मुल्य प्रति क्विण्टल रु.६३५ निधारण गरेको छ र त्यसमा नेपाल सरकारले उखु किसानलाई प्रति क्विण्टल उखुमा रु.७० अनुदान दिने छ भने उखु किसानले चिनी…

सहकारी अभियान्ता अमरावती महर्जन नेफ्स्कूनको सञ्चालन पदमा उम्मेद्वार बन्ने

जिल्ला सहकारी संघ लि., काठमाडौंकी सञ्चालक तथा उपासना महिला बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष अमरावती बलामी महर्जनले आसन्न निर्वाचन सहितको ३२औँ वार्षिक साधारण सभामा नेफ्स्कूनक‍‍ो सञ्चालक पदमा उम्मेद्वार बन्ने घोषणा गर्नुभएको छ । उहाँले विद्यालय शिक्षा पूरा गरेपछि…

शुभकामना साकोसको आयोजनामा घरेलु आगलागी नियन्त्रण अभ्यास तालिम सम्पन्न

भक्तपुरको सूर्यविनायकमा केन्द्रीय कार्यालय तथा नासमना र व्यासीमा सेवाकेन्द्र सञ्चालन गरी आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा घरेलु आगलागी नियन्त्रण अभ्यास तालिम सम्पन्न भयो । यही मंसिर ३० गते…

कुवेतका अमिरको निधनमा आज नेपालमा पनि शोक मनाउदै

यही मंसिर ३० गते शनिबार ८६ वर्षको उमेरमा निधन भएका कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सवाहको निधनमा आज नेपालमा पनि शोक मनाउने गृह मन्त्रालयले जनाएको छ । आइतबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले कुवेतका अमिरको निधनको…

साफ यु १९/यु १६ महिला च्याम्पियनशिपको लागि महिला खेलाडी छनौट गर्दै एन्फा

अखिल नेपाल फुटबल संघले २०८० माघ १८ देखि २८ गतेसम्म र २०८० फाल्गुण १८ देखि २८ गतेसम्म हुने साफ यु १९ / यु १६ महिला च्याम्पियनशिपको लागि आजदेखि स्कुल , कलेज लगायतबाट महिला खेलाडी छनौट शुरु गरेको जनाएको छ ।…

नेफ्स्कूनको अध्यक्षमा पौड्याल र ढकाल आकाङक्षी, सहमतीमा नेतृत्व चयन हुनुपर्ने पक्षमा सहकारीकर्मी

बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को चुनाव सहितको ३२औँ वार्षिक साधारण सभा यही पुष ७ र ८ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुदैछ । सो सााधारण सभाको मिति नजिकिएसँगै नेफ्स्कूनको…