Category समाचार

१२ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनी काल‍ो सूचीमा

सार्वजनिक खरीद अनुगमन कार्यालय १२ वटा निर्माणकर्ता/ खरीदकर्ता कम्पनीलाई काल‍ो सूचीमा राखेक‍ो जनाएको छ । सो कार्यालयले आज सार्वजनिक गरेको सूचनामा सो विषय उल्लेख छ ।

मकवापुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को अध्यक्षमा पुन: कल्पना श्रेष्ठ

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.की उपाध्यक्ष समेत रहेकी कल्पना श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गर्दै २०८० मंसिर २३ गते शनिबार मकवापुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को ७औँ अधिबेशन सहित १८औं वार्षिक साधारण सभा सम्पन्न…

माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.को २४औं बार्षिक साधारणसभा सम्पन्न

काठमाडौंको रिङ्रोड ढुङ्गेधारास्थित अन्नपूर्ण चोकमा आफ्नै सुबिधा सम्पन्न भवनबाट सञ्चालन भइरहेको माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि.को २४औँ वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष गोविन्दप्रसाद शर्मा पौडेलको अध्यक्षता तथा संविधान सभा सदस्य एवं पूर्व मन्त्री चम्पादेवी खड्काको प्रमुख आतिथयतामा २०८०…

कालीघाट पुस्तकालयमा स्मृतिमा कामरेड शोभा पुस्तकको अध्ययन गोष्ठी सम्पन्न

भक्तपुर कासन ब्यासीस्थित कालीघाट पुस्तकालयको आयोजनामा २०८० मंसिर २३ गते शनिबार नेपाल क्रान्तिकारी महिला संघको प्रकाशन स्मृतिमा कामरेड शोभा पुस्तकको अध्ययन गोष्ठी सोही पुस्तकालयमा सम्पन्न भयो । गोष्ठीमा विचार व्यक्त गर्दै ‘नेपाल पुस्तकालय संघका केन्द्रीय अध्यक्ष ईन्द्रप्रसाद अधिकारीले सार्वजनिक पुस्तकालय…

दोश्रो सीएनआईवाईईएफ स्टार्टअप फेष्ट आगामी पुष ७ गते काठमाडौंमा हुने

नेपाल उद्योग परिसंघ अन्तरगतको नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आगामी पुष ७ गते देशकै सबैभन्दा ठूलो स्टार्टअप फेष्ट सीएनआईवाईईएफ स्टार्टअप फेष्ट -२०२३ आयोजना गर्न लागेको जनाइएको छ । नेपाल उद्योग परिसंघले जारी गरी नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति…

एनसेलको शेयर खरीद विक्रीबारे छानविन गर्न नेपाल सरकारद्वारा उच्चस्तरीय समिति गठन

नेपाल सरकारले दूरसञ्चार सेेवा प्रदायक कम्पनी एनसेल (Ncell) को शेयर खरीद विक्रीबारे अध्ययन तथा छानविन गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्माको अध्यक्षतामा ५ सदस्यीय उच्चस्तरीय छानविन समिति गठन गरेको जनाइएको छ । आज बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले सो समिति…

लाभग्राहीका लागि राष्ट्रियपत्र नम्बर अनिवार्य

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले १६ वर्ष माथिका लाभग्राहीका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको जनाएको छ । स‍ो विभागले सबै स्थानीय तहलाई गरेको पत्रचारमा स‍ो विषय उल्लेख छ ।

हिमनदी साकोसको १४औँ वार्षिक साधारण सभा सम्पन्न , पुन: अध्यक्षमा सागर

पुन: सागरमान ब्यञ्जनकारको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गर्दै ललितपुर महानगरपालिका-९, भोलागणेशमा रहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि.क‍ो १४औँ वार्षिक साधारण सभा २०८० मंसिर १६ गते शनिबार ज्यापू प्रज्ञा भवन, ललितपुरमा सम्पन्न भयो । ४ वर्षे…

यल अन्तर सहकारी समन्वय समितिको ७औँ स्थापना दिवसमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर महानगरपालिका भित्रका १४ वटा सहकारी संंस्थाहरु आबद्ध रहेको यल अन्तर सहकारी समन्वय समितिको ७औँ स्थापना दिवस वित्तीय क्षेत्र सहकारीमा देखिएका चुनौति र समाधानका उपाय विषयक अभिमुखीकरण कार्यक्रम-२०८० सोमबार ललितपुरमा सम्पन्न भयो । यल अन्तर सहकारी समन्वय समिति तथा त:ननी…

आउदो मंसिर २८ देखि पुस २ गतेसम्म अन्नपूर्ण ह‍ोटलमा २०औँ हस्तकला व्यापार मेला हुने

नेपाल हस्तकला महासंघको आय‍ोजनामा २०८० मंसिर २८ देखि पुस २ गतेसम्म काठमाडौंक‍ो दरबारमार्गस्थित अन्नपूर्ण होटलमा २०औँ हस्तकला व्यापार मेला हुने जनाइएको छ । कोरोना महामारीको समयमा बाहेक सो महासंघले हरेक वर्षजसो हस्तकला व्यापार मेला आय‍ोजना गर्दै आएको छ ।