Category राजनीति

स्रमिक बडाल अनेरास्ववियुको अध्यक्षमा निर्वाचित

यही फाल्गुण २ गतेदेखि शुरु भएको नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट सो संगठनको अध्यक्षमा पदमा निर्वाचित हुनुभएको छ । सहमतीको प्रयास सफल नभएपछि गए राती विद्युतीय मतदान उपकरणको माध्यमबाट सम्पन्न भएको निर्वाचनमा सो संगठनका नि:बर्तमान महासचिव…

लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमला खत्री वलीद्वारा नेकपा (माके) परित्याग

पार्टीमा आफूलाई वेवास्ता गरेको भनेर असन्तुष्ट बनेकी लुम्बिनी प्रदेशकी पूर्व राज्यमन्त्री विमला खत्री वलीले अन्तत: नेकपा (माके) परित्याग गरेको घोषणा गर्नु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य हुदा निकै चर्चामा रहेकी वलीले नेकपा (माके)ले आफूलाई न्याय गर्नुको साटो युज…

चितवन क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्यको उप- निर्वाचन आउदो बैशाख १० गते

गत माघ १३ गते सर्वोच्च अदालतले चितवन क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सदस्य रवि लामिछाने नेपाली नागरिक नरहेकोले उनी उप-प्रधानमन्त्री तथा गृह मन्त्री , सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य समेत रहन नसक्ने फैसला गरेसँगै रिक्त हुन पुगेको चितवन क्षेत्र…

माओवादी जनयुद्ध दिवसको अवसरमा सरकारले दियो भोलि सार्वजनिक बिदा

नेपाल सरकारले माओवादी जनयुद्ध दिवसको अवसरमा भोलि नेपाल सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयद्वारा आज जारी भएको सूचनामा उल्लेख छ । नेकपा (माओवादी)ले २०५२ साल फाल्गुण १ गते तत्कालीन राज्यसत्ता विरुद्ध ससस्त्र युद्ध शुरु गरेको दिनको सम्झनामा नेकपा (माके), नेकपा…

अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशमा १,५७९ प्रतिनिधि रहने

नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन यही फाल्गुण २ देखि ४ गतेसम्म काठमाडौंमा हुने भएको छ । महाधिवेशनमा देशभरबाट १,५७९ जना प्रतिनिधि रहने सो संगठनले जनाएको छ । महाधिवेशनमा भाग लिन काठमाडौं उपत्यका बाहिरबाट आउने प्रतिनिधिहरुलाई होटलमा बस्ने व्यवस्था…

आयुष शाहीको संयोजकत्वमा अनेवियूको बागमती प्रदेश संयोजन समिति निर्माण

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी यूनियनको बागमती प्रदेश संयोजन समिति निर्माण गरेको छ । शनिबार ललितपुरमा सम्पन्न सो संगठनको कार्यकर्ता भेलाले आयुष शाहीको संयोकत्वमा बागमती प्रदेश संयोजन समिति निर्माण गरेको जनाइएको छ ।…

लुम्बिनी प्रदेश मन्त्रीपरिषदले पायो पूर्णता

नेकपा (एमाले)का नेता तथा मुख्यमन्त्री लीला गिरी नेतृत्वको लुम्बिनी प्रदेशको मन्त्रीपरिषदले शनिबार पूर्णता पाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीको सिफारिसमा सोही प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधान, २०७२ को धारा १६८ को उपधारा ९ अनुसार शनिबार लुम्बिनी प्रदेशको मन्त्रीपरिषद…

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शना चयन

हिजोबाट शुरु भएको विवेकशील साझा पार्टीको प्रथम महाधिवेशनबाट सो पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा र महासचिवमा रञ्जु दर्शना सहित पदाधिकारीहरु सर्वसम्मत चयन भएको बताइएको छ । उक्त पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुने जनाइएको छ । सो पार्टीको उपाध्यक्षमा मिलन पाण्डे…

कुमार दसौदीले लिए राष्ट्रिय सभा सदस्यको पद तथा गोपनियताको सपथ

नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कुमार दसौदीले आज राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाका नवनिर्वाचित सदस्य कुमार दसौदीलाई आज पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । नेकपा (एमाले)का केन्द्रीय सदस्य दसौदी यही माघ २५ गते दाङ सदरमुकाम घोराहीमा सम्पन्न लुम्बिनी…

सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहको नेतृत्वमा ३ सदस्यीय मन्त्रीपरिषद गठन

आज दिउसो विशेष समारोहका वीच प्रदेश प्रमुख देवराज जोशीबाट मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण गरेका सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहको नेतृत्वमा ३ सदस्यीय सुदूर पश्चिम प्रदेश सरकारको मन्त्रीपरिषद गठन भएको छ । जसमा नेपाली कांग्रेसका प्रकाश देउवा भौतिक…