एसीसी(MCC) सम्झौता राष्ट्रको हितमा छैन, त्यसलाई खारेज गर्नुपर्छ :सांसद सुवाल

काठमाडौं/ नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एसीसी(MCC) सम्झौता राष्ट्र विपरीत भएकोले त्यसलाई खारेज गर्नुपर्छ’, भन्नुभएको छ । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले सो कुरा बताउदै एमसीसी(MCC) सम्झौता राष्ट्रको हित विपरीत रहेको तथ्य समेत प्रस्तुत गर्नु भएको थियो…













