Category समाज

काठमाडौं महानगरपालिकाले भत्कायो अल्फा बिटाको अबैध संरचना

आफ्नो अनुमती विना निर्मार्ण गरेका अबैध संरचना हटाउन आफूले जारी गरेको ३५ दिने सूचनालाई अटेरी गरेको भन्दै काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको अल्फाबिटा हाउसले निर्माण गरेको अबैध संरचना आज डोजर लगाएर भत्काएको छ । सो हाउस निरीक्षण गर्न पुगेका काठमाडौं…

अबैध संरचना भत्काउदै काठमाडौं महानगरपालिका

काठमाडौंको बानेश्वर एरियाका पार्किङस्थलमा अबैध ढंगबाट निर्माण भएका पसल हटाए लगत्तै काठमाडौं महानगरपालिकाले काठमाडौं मल र आरबी कम्प्लेक्सका काठमाडौं महानगरपालिकाबाट नक्सा पास नगरी बनाएर अबैध संरचना डोजर लगाएर भत्काएको छ भने यतिबेला न्युरोडको रञ्जना गल्ली भित्रका अबैध ढंगबाट निर्माण गरिएका…

आज जनै पूर्णिमा र रक्षाबन्धन पर्व , गाईजात्रा पनि आजै

काठमाडौं/ आज नेपालीहरुको सांस्कृतिक पर्व जनै पूर्णिमा र रक्षाबन्धन पर्व । आजैबाट पूर्णिमा तिथि सकिएर प्रतिपदा तिथि शुरु हुने भएकोले आज काठमाडौं उपत्यका , संखुवासभाको चैनपुर लगायतका स्थानमा नेवार समुदायले गाईजात्रा पर्व मनाउदै छन् भने मानिसलाई मारेर खाने गठमंगल राक्षसलाई…

आजबाट मतदाता नामावली संकलन बन्द

काठमाडौं/ बिहीबार बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले आउदो मंसिर ४ गते संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले आजबाट मतदाता नामावली संकलन कार्य बन्द गरेको जनाएको छ । २०७९…

म्याग्दीको रुममा पहिरोमा पुरिएर २ जनाको मृत्यु, ३ जना बेपत्ता

बेनी/ वर्षातका कारण म्याग्दीको मालिका गाउँपालिका-२, रुममा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ ‌‌। घरभन्दा माथिबाट आएकै पहिरोमा परी मृत्यु हुनेमा १५ वर्षीय नवीन वि.क. र १३ वर्षीय राजन वि.क.…

प्रधानन्यायधीश जबरा विरुद्धको महाअभियोग प्रस्ताव बेबारिस

काठमाडौं/ प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाअभियोग प्रस्ताव बेबारिस बनेको देखिएको छ । जबरा विरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको ५ महिना पुग्न लाग्दा पनि सो प्रस्ताव उपर संसदमा छलफलसम्म पनि हुन सकेको छैन । सदन र सडकमा उक्त प्रस्ताव…

नेपाल प्रहरीलाई यतिबेला हतियार होइन प्रविधि चाहिएको छ : सांसद सिलवाल

काठमाडौं/ नेकपा (एमाले)का सांसद तथा नेपाल प्रहरीका पूर्ल अतिरिक्त महानिरीक्षक नवराज सिलवालले सरकारले अन्यत्रबाट रकमान्तर गरेर नेपाल प्रहरीलाई ८० करोड रुपैया भन्दा बढी रकम हतियार खरीद गर्न दिने निर्णयको विरोध गर्दै ‘नेपाल प्रहरी आर्म फोर्स नभएकोले उसलाई यतिबेला हतियारको सट्टा…

ट्याक्टर दुर्घटनामा परी ३ जनाको निधनले चैनपुर शोकमा

चैनपुर/ संखुवासभाको चैनपुर नगरपालिका-१० , दुमकटा स्थित लेगुवा-खाँदबारी सडक खण्डमा शुक्रबार अन्दाजी १३:०० बजे भएको को २ त ३९६१ नम्बरको ट्याक्टर दुर्घटनामा परी घाइते भएका ३ जनाको उपचारको क्रममा दु:खद निधनले यतिबेला चैनपुर शोकमा डुबेको छ । निधन हुनेमा चैनपुर…

नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपीमा बडुवा सिफारिस

काठमाडौं/ नेपाल प्रहरीको जनपद समूहका ३२ जना प्रहरी उपरीक्षक प्रहरी बरिष्ठ उपरीक्षकमा बडुवा सिफारिस भएको जनाइएको छ ‌। नेपाल प्रहरीको बडुवा समितिको बैठकले सो सिफारिस गर्ने निर्णय गरेको बताइएको छ । बडुवा सिफारिस भएका प्रहरी उपरीक्षकहरुमा गणेश चन्द, सिद्धिविक्रम शाह,…

पूर्वी तराईमा नाइरोबी फ्लाई किराको आतंक

विराटनगर/ पूर्वी तराईमा नाइरोबी फ्लाई नामक किराको आतंक बढेको छ । सो किराको मार धेरै मानिसले भोगिरहेका छन् । अकस्मात बिरामी छोरी सन्ध्याको उपचारका लागि दमकबाट विराटनगरको नोबेल अस्पताल गएका नेपाल प्रहरीका पूर्व प्रहरी हवल्दार देवेन्द्र कार्की पनि सो किराको…