Category सहकारी

चन्द्रगिरि नगरपालिकाले बैशाख ३० गते सहकारीको सार्वजनिक सुनुवाई गर्ने

काठमाडौंको चन्द्रागिरि नगरपालिकाले यही बैशाख ३० गते विहान ७ बजे आफ्नै प्रशासनिक भवनमा सहकारीको बारेमा सार्वजनिक सुनुवाई गर्ने भएको छ । सो नगरपालिकाले जारी गरेको प्रेस नोटमा उक्त सार्वजनिक सुनुवाईमा सहभागी हुन आफ्नो कार्यक्षृत्र भित्रका सबै सहकारी संस्थालाई अनुरोध गरेको…

अनलाइनबाट स्वास्थ्य बीमा नवीकरण गर्न सकिने

स्वास्थ्य बीमा बोर्डले २०७८ सालबाट शुरु भएको स्वास्थ्य बीमा बीमितले अनलाइनबाट नवीकरण गर्न सकिने भएको छ । स्वास्थ्य बीमा बोर्डले आज जारी गरेको सूचनामा सो कुरा उल्लेख छ ।

भक्तपुर जिल्ला बचत संघको २१औं स्थापना दिवसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २१ औं स्थापना दिवसको उपलक्ष्यमा “जारी सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र” विषयक अन्तरक्रिया कार्यक्रम रोयल थाइ हस्पिटालिटी, राधेराधे भक्तपुरमा २०७२ बैशाख २१ गते सम्पन्न भयो ।…

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा केदारनाथ शर्मा

नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष बन्नुभएको छ । यही बैशाख १५ गते बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले शर्मालाई सो प्राधिकरणको अध्यक्षमा नियुक्त गर्न निर्णय गरेको बताइएको छ ।…

ऋण फिर्ता नगर्ने सहकारीका सञ्चालकलाई दक्षिणकाली नगरपालिकाले कारबाही गर्ने

दक्षिणकाली नगरपालिकाले ३५ दिनभिित्र सहकारीब ाट लिएको ऋण नगर्ने सहकारीका सञ्चालकलाई कानून अनुसार कारबाही गर्ने जनाएको छ । यही बैशाख १० गते सो नगरपालिकाले जारी गरेको ध्यानाकर्षण पत्रमा सो कुरा उल्लेख छ ।

भक्तपुरमा जोखिममा आधारित साकोस सुपरीवेक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को साझेदारी कार्यक्रम अन्र्तगत जोखिममा आधारित साकोस सुपरीवेक्षण( Credit union Risk Based Supervision-CURBS) सम्बन्धी अभिमुखीकरण कार्यक्रम २०८१ चैत्र २२ गते शुक्रबार रोयल थाई…

सहकारी सहित ५ वटा विधेयक राष्ट्रपति पौडेलद्वारा प्रमाणिकरण

संघीय संसदको दुबै सदनबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपतिको कार्यालय पठाइएका सहकारी सहितका ५ वटा विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणिकरण गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले प्रमाणिकरण गरेसँगै ती विधेयकहरु अब कानून बनेका छन् ।

भद्रावती साकोसको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा काटमाडौं महानगरपालिका-३२, सहयोगीनगर,कोटेश्वरमा सञ्चालन भइरहेको भद्रावती बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०८१ चैत्र १६ गते श्रीकृष्ण कुञ्ज सहयोगीनगर सामुदायिक समाज , कोटेश्वरमा बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । कान्तिपुर हस्पिटल ब्लड ट्रा्सफ्युजन…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को साझेदारी कार्यक्रम अन्तर्गत साकोसमा जोखिम विश्लेषण कार्यशाला ( Saccos Risk Analysis Workshop – SARAW) रोयल थाई हस्पिटालिट , राधेराधेमा २०८१ चैत्र १४…

ग्लोबल मनि वीकको अवसर पारेर श्री बाराही साकोसद्वारा शिक्षा शिविर आयोजना

भक्तपुर नगरपालिका-४,भुलाँचामा आफ्नै भवनबाट सञ्चालन भइरहृको श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०८१ चैत्र ९ गते सोही संस्थाको तालिम हलमा शिक्षा शिविर कार्यक्रम सम्पन्न भयो । उक्त संस्थाका निवर्तमान अध्यक्ष एवं शिक्षा उप-समितिका संयोजक विश्वराम त्वायनाको अध्यक्षता…