Avatar photo

Arjun Karki

पेट्रोलियम पदार्थको मुल्य बृद्धिको एमाले सांसद अर्याल र लामाको विरोध

काठमाडौं/ नेपाल आयल निगम लिमिटेडले पुन: पेट्रोलियम पदार्थको मुल्य बढाएपछि त्यसको विरोध गरेको नेकपा (एमाले)का सांसद पद्मा अर्यालले पेट्रोलियम पदार्थको भण्डारमा पेट्रोलियम पदार्थ स्टक नसकिँदै पुन: पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै विरोध गर्नुभयो । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद…

पेट्रोलियम पदार्थ सहित उपभोग्य बस्तुको मुल्य बृद्धि तत्काल नियन्त्रण गर्नुपर्छ : ऋषि कट्टेल

काठमाडौं/ नेपाल आयल निगम लि.ले गएराती देखि लागू हुने गरी पुन: बढाएको पेट्रोलियम पदार्थको मुल्य बृद्धिको चौतर्फी विरोध भइरहेको समाचार प्राप्त भएको छ । यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले पटक-पटक पेट्रोलियम पदार्थ लगायतका उपभोग्य बस्तुको भारी मुल्य…

नेवारी पेय पदार्थलाई अन्तर्राष्ट्रिय स्तरको ब्राण्डिङ गरिने छ : मेयर साह

काठमाडौं/ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवारी पेय पदार्थलाई अन्तर्राष्ट्रिय स्तरको ब्राण्डिङ गरिने बताउनु भएको छ । आइतबार काठमाडौं महानगरपालिकाको नगर सभामा सोही महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर साहले खुल्ला मञ्च छेउमा अण्डर…

कोटेश्वर सहयोगीनगर प्रहरी बिट नजिकै भेटियो व्यक्तिकौ शव

काठमाडौं/ काठमाडौं महानगरपालिका-३२, कोटेश्वर सहयोगीनगरस्थित मनोहरा खोला छेउमा रहेको प्रहरी बिट नजिकै आज बिहान एक व्यक्तिको शव भेटिएको छ । अर्धबैंशै उमेरका ती पुरुषको परिचय नखुलेको प्रहरीले जनाएको छ। बिहान पौने १० बजेतिर अलगपथको युनिट त्यहाँ पुग्दा रगताम्य देखिएका ती…

मेगाड्रिम सहकारी संस्थाले असार २० गते भित्र बक्यौता बुझाएमा हर्जना मिनाहा गर्ने

काठमाडौं/ काठमाडौंको माछापोखरीमा केन्द्रीय कार्यालय तथा काठमाडौंकै थानकोट , कालीमाटी , न्युरोड , चावहिल , जोरपाटी , भक्तपुरको गट्ठाघर र ललितपुरको चापागाउँदोबाटोमा रहेका सदस्य सेवाकेन्द्र मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था लि.ले बक्यौता बुझाउन…

संरक्षित पूँजी फिर्ता कोषको रकम भुक्तानी लिन शेयर सदस्यहरुलाई वचन साकोसको अनुरोध

काठमाडौं/ काठमाडौंको डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी ऐन र नियमावलीमा भएको व्यवस्था अनुरुप बचत कारोवारका आधारमा ४० प्रतिशत र ऋण कारोवारको आधारमा ६० प्रतिशत संरक्षित पूँजी फिर्ता कोषको रकम आफ्ना शेयर सदस्यहरुलाई प्रदान गर्ने जनाएको…

शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.को कर्जाको व्याजदर १६ प्रतिशत कायम

काठमाडौं/ काठमाडौंकौ प्युखा, न्युरोडमा केन्द्रीय कार्यालय रहेको शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था लि.ले यही असार २ गतेदेखि लागू हुने गरी कर्जाको व्याजदर १६ प्रतिशत कायम गरेको जनाएको छ । नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गतको…

धार्केमा रासायनिक मल बोकेर काठमाडौं आउदै गरेका ट्रक स्थानीयबासीले छेकेपछि

काठमाडौं/ धान रोपाई चलिरहदा रासायनिक मलको हाहाकार मच्चिरहेको बेला आज अपरान्ह रासायनिक मल बोकेर काठमाडौं आउदै गरेका २ वटा ट्रक धादिङको धार्केमा स्थानीयबासीले छेकेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ । सो भिडियोमा आक्रोसित भिडले ट्रकबाट रासायनिक मल निकालेर लादै गरेको…

एसपीपीबारे प्रधानमन्त्री देउवा मौन,अमेरिकालाई एसपीपीमा सम्लग्न नहुने अवगत गराउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं/ एकाएक निकै चर्चित बनेको संयुक्त राज्य अमरेरिकाको स्टेट पाट्नरसीप प्रोग्राम (एसपीपी) मा नेपालको सम्लग्नता बारे चर्चा परिचर्चा भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा भने यो विषयमा मौन देखिनु भएको छ । प्रधानमन्त्री देउवाको तर्फबाट भन्दै गृह मन्त्री बालकृष्ण खाणलै प्रतिनिधि…

स्वास्थ्य वीमा कार्यक्रम बन्द गर्ने त्रि.वि.शिक्षण अस्पतालको निर्णयले विरामी मारमा

काठमाडौं/ काठमाडौंको महाराजगञ्जस्थित त्रि.वि.शिक्षण अस्पतालले आउदो असार १५ गतेदेखि स्वास्थ्य वीमा कार्यक्रम अर्को सूचना जारी नहुदासम्म बन्द गर्ने शुक्रबार निर्णय गरेसँगै स्वास्थ्य वीमाको माध्यमबाट सो अस्पतालमा स्वास्थ्य उपचार सेवा लिने विरामीहरुलाई मार पर्ने देखिएको छ । बिगत डेढ बर्षदेखिको ८…