वचन साकोसको १४औँ वार्षिक साधारण सभा सम्पन्न, वचन छात्रबृत्ति कार्यक्रमको शुभारम्भ

काठमाडौं महानगरपालिका-३०, डिल्लीबजारमा रहेको वचन बचत तथा ऋण सहकारी संंस्था लि.को १४औँ वार्षिक साधारण सभा सोही संस्थाका अध्यक्ष मुकुन्दराज खनालको अध्यक्षता तथा पूर्व गृह राज्यमन्त्री एवं राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका पूर्व अध्यक्ष दीपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यतामा काठमाडौंमा २०८० भाद्र ६…













