Category समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ,टोपबहादुरले अनुसन्धानमा सघाउनुपर्छ : एमाले

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएर बिचौलियाको रुपमा कार्य गरेको अनुसन्धानका क्रममा खुलेको भन्दै प्रहरीले मंगलबार थय २ जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । काठमाडौं उपत्यका अपराध महाशाखाको प्रहरी टोलीले काठमाडौंका रामशरण के.सी. र म‍‍ोरडका ग‍ोविन्द चौधरीलाई अनुसन्धानका लागि नियन्त्रणमा…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठी सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को सहकारी समन्वय उपसमितिको आयोजनामा २०८० बैशाख २३ गते सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी गोष्ठी भक्तुरको च्यामासिङ्स्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सभा हलमा सम्पन्न भयो । सो गोष्ठीमा उद्घाटन मन्तव्य व्यक्त…

संसदीय सुनुवाई समिति नबन्दा प्रधान न्यायधीशमा सिफारिस भएका कार्कीको नियुक्ति अन्यौलमा

लामो समयपछि सोमबार बसेको संवैधानिक परिषदको बैठकले प्रधान न्यायधीशमा सर्वोच्च अदालतमा झण्डै ७ महिनादेखि का.मु. प्रधान न्यायाधीशको जिम्मेवारीमा रहेर कार्य गरिरहेका हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय गरेपनि संसदीय सुनुवाई समिति नबन्दा का.मु. प्रधान न्यायधीश कार्कीको प्रधान न्यायधीशमा नियुक्ति अन्यौलमा परेको…

ऋषि कट्टेल नेतृत्वको नेकपाले विसु अभियान सञ्चालन गर्ने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ६ महिने विसु अभियान सञ्चालन गर्ने भएको छ । स‍ो पार्टीका अध्यक्ष ऋषि कट्टलले अलगपथसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टीको यही बैशाख ९ र १० गते विराटनगरमा सम्पन्न विशेष राष्ट्रिय सम्मेलनले नेपाल कम्युनिष्ट पार्टीले…

सिम्रिक एयरको हेलिकप्टरको उडान पुन: सुचारु

नेपाल नागरिक उडान प्राधिकरणको आदेश पछि हिज‍देखि र‍ोकिएको सिम्रिक एयरका हेलिकप्टरको उडान आजबाट पुन: सुचारु भएको सिम्रिक एयर श्र‍ोतले जनाएको छ । नेपाल नागरिम उड्डयन प्राधिकरणले गरेक‍ो सिम्रिक एयरका हेलिकप्टरका फ्लाइट अपरेशन, सेफ्टी लगायतको परीक्षणमा समस्या नदेखिएपछि नेपाल नागरिक उड्डयन…

संघीय संसदमा प्री बजेटमाथि छलफल शुरु

संघीय संसदमा आजबाट प्री बजेट माथि छफफल शुरु भएको छ । जारी प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)का सांसद विष्णु पौडेल लगायतका सांसदले छलफलमा भाग लिनु भएको देखिएको छ । प्री बजेट माथि सांसदहरुले आफ्नो दृष्टिक‍ण प्रस्तुत गरि सकेपछि यही माघ…

बोल्न नदिएको भन्दै सांसद डा. अमरेशकुमार सिंह संसदमा अर्धनग्न

आफूलाई बोल्न नदिएको भन्दै आजको प्रतिनिधि सभाको बैठकमा स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले आफ्नो शरीरको माथिल्लो भागको फुकालेर अर्धनग्न भएर विर‍ोध जनाए । सांसद सिंह अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले उनलाई यस्तो अस्वभाविक हर्कत नदेखाउन चेतावनी दिए भने अरु सांसदहरुले पनि…

नक्कली भुटानी शरणार्थी प्रकरण हात्ती आयो हात्ती आयो फुस्स हुने सम्भावना

नक्कली भुटानी शरणार्थी प्रकरणमा ज‍डिएका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे सहित ८ जनालाई प्रहरीले पक्राउ गरी काठमाडौं जिल्ला अदालतको अनुमती लिएर अनुसन्धान जारी राखेसँगैे यो प्रकरणले बजार तातेको छ । यो प्रकरणमा ८७५ जनाबाट जनही रु.१० लाखदेखि ५० लाख रुपैयासम्म…

आजबाट संघीय संसदका दुबै सदनको वर्षे अधिवेशन शुरु हुने

आजबाट संघीय संसदका दुबै सदनको वर्षे अधिवेशन शुरु हुदैछ । नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज अपरान्ह ४ बजेका लागि यो अधिवेशन आह्वान गर्नु भएको हो । सोही अनुरुप काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संघीय संसदको दुवै…

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने

बर्तमान सरकारलाई समर्थन गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जनाएको छ । उक्त पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको जनाइएको छ । बर्तमान सरकारले…