Category समाचार

आज ६७औँ राष्ट्रिय सहकारी दिवस उत्साहपूर्वक मनाइदै

आज ६७औँ राष्ट्रिय सहकारी दिवस देशभर विभिन्न कार्यक्रम गरि उत्साहपूर्वक मनाइदैछ । राष्ट्रिय सहकारी महासंघ लि.,नेपालको अगुवाई मनाइदै गरेको यो दिवसको अवसरमा सहकारी संघ /संस्थाहरुले प्रभातफेरी, साइकल -याली, विचार ग‍‍ोष्ठि, अन्तरसंवाद , रक्तदान कार्यक्रम, स्वास्थ्य शिविर, सरसफाई कार्यक्रम लगायतका रचनात्मक…

बागमती प्रदेशका मुख्यमन्त्री जम्मरकट्टेलले पुन: पाए विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल आज पुन: बागमती प्रदेश सभाबाट विश्वासको मत लिनुभएको छ । आज बसेको बागमती प्रदेश सभाको बैठकमा सहभागी १०८ जना प्रदेश सभा सदस्यमध्ये नेकपा(एमाले)का २७, नेकपा (माके)का २१, नेकपा (एस)का ७ र हाम्रो नेपाली पार्टीका १…

भक्तपुर जिल्ला बचत संघको आयोजनामा महिला नेतृत्व तथा उद्यमशीलता उत्प्रेरणा तालिम सम्पन्न

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तिकरण उप-समितिको आयोजनामा एक दिवसीय महिला नेतृत्व तथा उद्यमशीलता उत्प्रेरणा तालिम होटल सिटीगाँउ, भक्तपुरमा २०८० चैत्र १७ गते शनिबार सम्पन्न भयो । सो अवसरमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ…

१६ बुँदे चितवन घोषणापत्र जारी गर्दै महिला नेतृत्व कृषि सम्मेलन सम्पन्न

नेपाल उद्योग परिसंघ अन्तर्गत महिला नेतृत्व फोरम (CNIWLF) को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन-२०२४ सम्पन्न भएको छ । चितवन प्रदर्शनीकेन्द्रमा सम्पन्न भएको महिला नेतृत्व कृषि सम्मेलन १६ बुँदे घोषणापत्र जारी गर्दै २०८० चैत्र १८ गते आइतबार सम्पन्न भएको हो ।…

कर्जा सुरक्षण कोष मार्फत सहकारीका समस्या समाधान गर्नुपर्छ

सहकारी विज्ञ डा.ज्ञानेन्द्रप्रसाद पौडेलले कर्जा सुरक्षण कोष मार्फत सहकारीमा देखिएका समस्या समाधान गर्नु पर्ने बताउनुभएको छ । अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले राउत आय‍ोगले दिएको प्रतिवेदन यथाशीघ्र कार्यान्वयन गर्नु पर्ने खाँचो औँल्याउनुभयो । उहाँसँग गरिएको कुुराकानी तल प्रस्तुत गरिएको…

बागमती प्रदेश सरकारमा एमालेका थपलियाको प्रवेेेशले मुख्यमन्त्री जम्मरकट्टेललाई शान्ति

एक वर्षपछि शनिबार पुन: नेकपा (एमाले)का बागमती प्रदेश सभा दलका नेता जगन्नाथ थपलिया बागमती प्रदेश सरकारमा प्रवेश गरेसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले शान्तिको सास फेर्नुभएको छ । एमाले नेता थपलिया बागमती प्रदेेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बन्नुभएको…

चितवनमा महिला नेतृत्व कृषि सम्मेलन सुरु, ‘सरकारको प्राथमिकतामा कृषि छ’ : मन्त्री साह

नेपाल उद्योग परिसंघ अन्तर्गत महिला नेतृत्व फोरम (CNIWLF)को आयोजनामा महिला नेतृत्व कृषि सम्मेलन-२०२४ आजबाट शुरु भएको छ ।चितवन प्रदर्शनी केन्द्रमा सुरु भएको महिला नेतृत्व कृषि सम्मेलनको शनिबार कृषि तथा पशुपञ्छी विकास मन्त्री ज्वालाकुमारी साहले उद्घाटन गर्नहुँदै सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा…

प्रतिभा साकोस र सामाजिक साकोसको संयुक्त आय‍ोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

६७औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुरको लगनखेलमा रहेका प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि.र सामाजिक बचत तथा ऋण सहकारी लि.को संयुक्त आयोजनामा आज लगनखेल बसपार्कमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । नेपाल रेडक्रस सोसाइटी , केन्द्रीय रक्त सञ्चार…

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

६७औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को आयोजनामा सोही संघका समिति, उप-समिति र कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम २०८० चैत्र १६ गते त्यसै संघको सभाहलमा सम्पन्न भयो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सो संघका अध्यक्ष कृष्णगोविन्द…

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा पद त्याग

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज पद त्याग गर्नुभएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई अर्यालले राष्ट्रिय सभाको उपाध्यक्ष पदको राजीनामापत्र बुझाउनुभएको हो । दुई वर्ष अघि राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष शशिकला दाहालको सांसदको ४ वर्षे कार्यकाल सकिएसँगै रिक्त…