Category समाचार

आयाम साकोसको आयोजनामा भोलि बृहत रक्तदान कार्यक्रम हुने

ललितपुर महानगरपालिका-१४, ताल्छिखेलमा आफ्नै भवनबाट सञ्चालन भइरहेको आयाम बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा भोलि विहान १० बजेदेखि दिउँसो २ बजेसम्म सोही संस्थाको कार्यालय भवनको प्राङ्गडमा बृहत् रक्तदान कार्यक्रम हुने त्यसै संस्थाका अध्यक्ष गणेशप्रसाद नेपालले बताउनुभएको छ । ललितपुर…

अन्तर्राष्ट्रिय श्रमिक दिवसमा क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र नेकपा (मशाल) बीच एकता हुने

यही बैशाख १९ गते अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा म‍ोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र सन्तबहादुर नेपाली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (मशाल) बीच एकता हुने समझदारी भएको बताइएको छ । ती दुई पार्टी बीच बिगत लामो समयदेखि एकताको…

इलाम क्षेत्र नं.२ र बझाङ क क्षेत्रको उप-निर्वाचनमा सेना परिचालन हुने

यही बैशाख १५ गते हुने हुने इलाम क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य र बझाङ क क्षेत्रको सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको उप-निर्वाचनमा २,३०० जना नेपाली सेना परिचालन हुने भएको छ । राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा नेपाल सरकार, मन्त्रीपरिषदले गरेको…

कर्बस उपत्यका दोस्रो समूहको ७औं कार्यकुशलता तथा सिकाइ व्यस्थापन कार्यशाला सम्पन्न

काठमाडौंको कीर्तिपुर नगरपालिका-६, चोभारमा रहेको चोभार साकोसको आयोजनामा सोही संस्थाको मिटिङ हलमा २०८१ बैशाख १२ गते बुधबार कर्बस उपत्यका दोस्रो समूहको ७औं कार्यकुशलता तथा सिकाइ व्यस्थापन कार्यशाला (7th PALM Workshop) कार्यक्रम सम्पन्न भयो । कार्यक्रम आयोजक चोभार साकोसका सचिव श्रीनाथ…

व्यवसायिक सम्बन्ध बढाउन रसिया उद्योग वाणिज्य महासंघ सहित तीन संस्थासँग सीएनआई (CNI)को समझदारी

नेपाल उद्योग परिसंघ र नेपालमा भ्रमणमा आएको रसियाको व्यवसायिक संस्थाहरुबीच दुई पक्षीय हितका विषयमा छलफल भएको छ । २०८१ बैशाख १२ गते बुधबार नेपाल उद्योग परिसंघ र रसियाका उद्योग वाणिज्य संघहरुबीच भएको व्यवसायिक छलफलमा सो परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा…

२०७२ साल र त्यसपछि गएका भूकम्पले बनाएको घाउ अझै पुरिएन

२०७२ सालको भूकम्प गएको ९ वर्ष बितेको छ तर यो र यसपछि गएका भूकम्पले बनाएको घाउ निको हुन सकेको छैन । न त भूकम्पको जोखिमबाट बच्न भरपर्दो संरचना नै निर्माण भएको देखिएको छ , जसले गर्दा बेलाबेलामा गएका भूकम्प र…

मतदाताको समर्थन जुटाउने अन्तिम कसरत इलाम र बझाङका उम्मेद्वारहरुको, भरे मध्यरातबाट मौन अवधि शुरु

यही बैशाख १५ गते हुने इलाम क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य र बझाङ क क्षेत्रको सुदूरपश्चिम प्रदेश सभा सदस्य पदको उप-निर्वाचनका उम्मेद्वारहरुले मतदाताहरुको समर्थन आफ्नो पक्षमा जुटाउन आज अन्तिम कसरत गरेका छन् । भरे मध्यरातबाट मौन अवधि शुरु हुने…

कतारी अमिरको भ्रमणले भोलि सार्वजनिक बिदा

नेपाल सरकारले कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपाल भ्रमणको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर बंगलादेश हुदै भोलि नेपाल आउने बताइएको छ । यस अघि…

१५४औँ लेनिन जयन्तीमा नेकपाको आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

१५४औँ लेनिन जयन्तीको अवसरमा आज नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । काठमाडौंको कलंकीस्थित सोही पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष आर.बी. भण्डारीले ‘अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा लेनिनले पु-याएको योगदानको चर्चा गर्दै नेपाल कम्युनिष्ट…

बैशाख १४ गते विद्यार्थीको उद्यमशीलता र विद्यालयको आयश्रोतको लागि भक्तपुरका ३३ पोखरीको अध्ययन हुने

संबिधान त निशुल्क हुने भनिएको शिक्षा ब्यबस्थापनको लागि आबश्यक श्रोत नहुदा अहिले पनि धेरै विद्यार्थीहरुबाट रकम उठाउने गरिएको छ । यो रकम विद्यालय स्वयमले कुनै व्यवसाय गरी जम्मा गर्न सक्ने देखेकोले यो कसरी र किन भन्ने बारेमा जवाफ पाउनको लागि भक्तपुरका ३३…