सवारी दुर्घटनामा पत्रकार तथा लेखक पृथ्वीराज पोख्रेलको निधन

पत्रकार तथा लेखक पृथ्वीराज पोख्रेलको सवारी दुर्घटनामा निधन भएको छ । गत शुक्रबार काठमाडौंबाट आफ्नो गृहजिल्ला तनहुँ जाने क्रममा उनी सवार ग २६ प ८१२९ नम्बरको मोटर बाइकलाई बोलेरो जीपले ठक्कर दिँदा मान्द्रे खोलामा खसेर उनको मृत्यु भएको इलाका प्रहरी…













