यस वर्षको एसईई शुरु

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) आजबाट शुरु भएको छ । विहान ८ बजेबाट ११बजेसम्म सञ्चालन हुने यो परीक्षाको पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । यही चैत्र २७ गतेसम्म हुने यो परीक्षामा २,०६४ परीक्षा केन्द्रबाट देशभरका…













