Category समाचार

सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन निकट भविष्यमा आयोजना गर्दै वचन साकोस

 वचन बचत तथा ऋण सहकारी संस्था लि., डिल्लीबजार, काठमाडौंका अध्यक्ष मुकुन्दराज खनालले सहकारीमा देखिएका चुनौति र समस्या समाधानको उपाय ख‍ोजी गर्न निकट भविष्यमा वचनले आफू मुख्य आय‍ोजक रहेर सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बताउनुभयो । सो संस्थाको १४औँ स्थापना दिवसको उपलक्ष्यमा २०८० फाल्गुण १९…

बागमती प्रदेश सरकारले सहकारी संस्थाबाट लिएको ऋण नतिरे कानूनी कारबाही गर्ने

बागमती प्रदेश सरकार, संस्कृति ,पर्यटन तथा सहकारी मन्त्रालयले सहकारी संस्थाबाट लिएको ऋण तिर्न ऋणी सदस्यलाई आग्रह गर्दै सो ऋण नतिर्ने ऋणी सदस्यलाई कानून बम‍ोजिम कारबाही गर्ने जनाएको छ । उक्त मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा स‍ो कुरा उल्लेख छ ।…

सहकारीले समाजमा पु-याएको योगदान बिर्शिनुहुदैन

जिल्ला सहकारी संंघ लि.,काठमाडौंकी उपाध्यक्ष अमरावती बलामी महर्जनले महिलाले महिलालाई माथि उठाउन सहय‍ोग गर्न सकेमा मात्रै नारी दिवस मनाउनुको सार्थकता हुने बताउनुभएको छ । अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘सहकारीले समाजमा पु-याएको योगदान बिर्शन हुदैन’, भन्नुभयो । ११४औँ अन्तर्राष्ट्रिय…

सरकारले सहकारीलाई पक्षपातपूर्ण व्यवहार गरेको छ : ओमदेवी मल्ल

राष्ट्रिय सहकारी महासंघ लि.,नेपालकी अध्यक्ष ओमदेवी मल्लले सरकारले सहकारीलाई पक्षपातपूर्ण व्यवहार गरेको बताउनुभएको छ । ११४औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा २०८० फाल्गुण २४ गते जिल्ला सहकारी संघ लि.,काठमाडौंले आफ्नै कार्यालयको सभाहलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय नारी दिवसको…

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्त लियो

नयाँ सत्ता समीकरण बनेसँगै सरकारबाट बाहिरिएको नेेपाली कांग्रेसले नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोही पार्टीका सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको उक्त पार्टीको कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको…

सत्ता समीकरण बदलिएसँगै नयाँ ३ मन्त्रीले लिए राष्ट्रपतिबाट सपथ

सत्ता समीकरण बदलिएसँगै नेकपा (माके)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ को नेेतृ्त्वमा आज सानो आकारको मन्त्रीपरिषद गठन भएको छ । आज अपरान्ह नेकपा (एमाले)का पदम गिरी, नेकपा (माके)का हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्यालले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतल…

सरकार समीकरण बदलिएसँगै सेयर बजारमा उत्साह, बजार ११७ अंकले बडेर बन्द

एकाएक सरकार समीकरण बदलिएसँगै आज सेयर बजारमा उत्साह देखियो । बजार खुलेको १ घण्टामै ११७ अंकले बढेर सेयर बजार बन्द भएको छ । आज सबै समुहको नेप्से परिसुचकमा वृद्धि भयो । ।

फेरि बन्यो नयाँ सत्ता गठबन्धन, आजै प्रचण्डको नेतृत्वमा सानो आकारको नयाँ मन्त्रीपरिषद बन्दै

एकाएक सत्ता गठबन्धन भत्किएको छ । नेकपा (एमाले), रास्वपा र जसपाको समर्थनमा आजै नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सानो आकारको नयाँ मन्त्रीपरिषद गठन हुन लागेेको बताइएको छ । आज बन्ने नयाँ मन्त्रीपरिषदमा नेकपा (एमाले), नेकपा (माके), रास्वपा) र…

लोकेश्वर साकोसको अध्ययन अवलोकन भ्रमण तथा वनभोज कार्यक्रम सम्पन्न

लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरकोे आयोजनामा संस्थाका उक्त सदस्यहरुलाई काभ्रेपलाञ्चोक जिल्लास्थित जय श्री भीमसेन (मुलखर्क भीमसेन) अध्ययन अवलोकन भ्रमण तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । सोही संस्थाका ३०० भन्दा बढी सदस्य तथा बाल सदस्यहरुको उपस्थिति…

सारा विकास साकोसको आयोजनामा वनभोज कार्यक्रम सम्पन्न

काठमाडौं महानगरपालिका-६, सरस्वतीनगरमा रहेको सारा विकास बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २०८० फाल्गुण १९ गते शनिबार काभ्रेपलाञ्चोकको धुलिखेलमा वनभोज कार्यक्रम सम्पन्न भयो । ‘स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको हाम्रो यस संस्थाले आफ्ना शेयर सदस्यहरु बीचको सम्बन्धलाई थप…