नेकपाकी केन्द्रीय सदस्य सुमित्रा सिंह ठकुरीको निधन

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय समिति सदस्य तथा सुकुम्बासी आन्दलनकी नेतृ सुमित्रा सिंह ठकुरीको आज बिहान ६ बजे निधन भयो । हिजो दिनभरी खेतमा काम गरेर साझ घर फर्केकी ठकुरी राती अकस्मात विरामी परेको र सो खबर थाहा…













