गाम्चा साकोसमा सहकारी क्षेत्रमा देखिएका समस्या र समाधान विषयक अन्तर्क्रिया सम्पन्न

भक्तपुरको सूर्यविनायक नगरपालिका-४, गाम्चा चोकमा आफ्नै सुविधा सम्पन्न बहुउद्देश्यीय भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.को सभा हलमा यही बैशाख १३ गते विद्यमान सहकारी क्षेत्रमा देखिएका समसामयिक समस्या र समाधान विषयम छलफल र अन्तर्क्रिया सम्पन्न भयो ।…












