Category समाज

संंसदीय सुनुवाई विशेष समितिद्वारा प्रधानन्यायधीशमा प्रतावित हरिकृष्ण कार्की विरुद्ध उजुर माग

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायधीशमा संवैधानक परिषदबाट प्रस्तावित हरिकृष्ण कार्की विरुद्ध कुनै उजुरी भए १० दिन भित्र प्रत्यक्ष या इमेल मार्फत उजुरी दिन आह्वान गर्ने निर्णय गरेको छ । आज विहान जेष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा…

५ वर्ष ३ महिनाको जेल बसाइपछि पूर्व सांसद रेशम चौधरी रिहा हुदै

नेपाल सरकार, मन्त्रीपरिषदको सिफारिसमा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट १४ वर्ष ९ महिनाकोलकैद माफी मिनाह भएपछि ५ वर्ष ३ महिनाको कैदी जीवनबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरी सोमबार रिहा हुने भएका छन् । दाङ, कैलाली,…

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सूचीमा रहेकी लक्ष्मी महर्जन पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी रहेको भन्दै प्रहरीको खोजी सूचीमा रहेकी ललितपुरकी ३२ वर्षीय लक्ष्मी महर्जनलाई आज प्रहरीले पक्राउ गरि जिल्ला सरकारी वकीलको कार्यालय , काठमाडौं र काठमाडौ् जिल्ला अदालतमा पेश गरेको जनाएको छ । उनलाई प्रहरीले कहाँबाट कसरी पक्राउ…

पार्टीलाई पैसा बुझाएर सांसद बनेको भनेर कसैलाई भनेको छैन : डा. ढाकाकुमार श्रेष्ठ

मन्त्री बन्न पार्टीलाई रुपैया बुझाउनु पर्ने भो भनेर अस्पताल व्यवसायी दुर्गा प्रसाईसँग ३ करोड रुपैया मागेको अडियो सार्वजनिक भएपछि रास्वपाको सांसद पदबाट निस्कासन भएका डा. ढाकाकुमार श्रेष्ठले आफूले पार्टीलाई पैसा बुझाएक‍ भनेर केही अनलाइन पत्रिकामा प्रकाशित समाचार आधारहिन भएको बताएका…

प्रदेश र स्थानीय तहका कर्मचारी सिभिल हस्पिटलमा उपचारमा छुट सुविधाबाट बञ्चित

२०७६ सालपछि नियुक्त भएका प्रदेश र स्थानीय तहमा नियुक्त भएका कर्मचारी काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (Civil Service Hospital) मा उपचारमा पाउने छुट सुबिधाबाट बञ्चित भएको पाइएको छ । निजामती कर्मचारी अस्पतालका एक कर्मचारीले २०७६ पछि नियुक्त भएका…

नेपाल प्रहरीका ४ जना डीआईजी एआईजीमा बडुवा सिफारिस

नेपाल प्रहरीको रिक्त रहेका ४ अतिरिक्त प्रहरी महानिरीक्षक पद पूर्तिको लागि गृह मन्त्रालयका सचिवको नेतृत्व र प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बडुवा समितिले ४ जना प्रहरी नायव महानिरीक्षकलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बडुवाको लागि सिफनरिस गरेको छ । प्रहरी अतिरिक्त महानिरीकमा…

टिपर आतंक बिरुद्ध सैंबुका युबा एकजुट

आजबाट साविकको सैंबु गा.वि.स. तथा हालको लालित्पुर महानगरपालिका वडा नं. २५ का युवाहरु भैंसेपाटीमा टिपरको ज्यादती बिरुद्ध सडकमा ओर्लिएका छन् । ललितपुर महानगरपालिका वडा नं. १८ मा सी.जी. हिल्सले जब्बरजस्ती टिपर प्रवेश निशेधित बाटोमा मध्यराती टिपर चलाउने गरेपछि स्थानीय र…

नेपाल प्रहरीको आन्तरिक सुद्धिकरण गर्ने नवनियुक्त आईजीपी कुँवरको प्रतिबद्धता

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक बशन्तबहादुर कुँवरले नेपाल प्रहरीको आन्तरिक संगठन शुद्धिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गत शुक्रबार मन्त्रीपरिषदले नेपाल महानिरीक्षक नियुक्त भएका कुँवरलाई दर्ज्यानी चिन्ह लगाई दिन आइतबार आयोजित कार्यक्रममा महानिरीक्षक कुँवरले समाजमा अपराध हुन नलिई शान्ति…

नेपाल प्रहरी महानिरीक्षकमा वसन्त कुँवर नियुक्त

नेपाल सरकारले नेपाल प्रहरी महानिरीक्षकमा बरियाता क्रममा पहिलो नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक बशन्तबहादुर कुँवरलाई नियुक्त गरेको जनाइएको छ । माओवादी जनयुद्धको समयमा झण्डै एम्बुसमा परेका कुँवरलाई आज बसेको नेपाल सरकार , मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीको ३०औँ महानिरीक्षकमा नियुक्त गरेको…

सञ्चार क्षेत्रको बारेमा सभामुख घिमिरेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघको आपत्ती

नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेबाट नेपाली सञ्चार क्षेत्रको बारेमा व्यक्त भएको अभिव्यक्तिबाट समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा च‍ोट पुगेको ठहर गर्दै सभामुख घिमिरेलाई आफ्नो उक्त अभिव्यक्ति पुष्टि गर्न चुनौति दिएको छ । सोही महासंघका महासथिव रोशन पुरीले हस्ताक्षर गरी जारी…