क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमनले कालो सूचीमा राखेको प्रति बढ्यो असन्तुष्टि

नाबालिका बलात्कारको अभियोग लागेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालो सूचीमा राखेसँगै त्यसप्रति असन्तुष्टि बढ्दै गएको छ । देशको लागि खेलिरहेको एउटा खेलाडी माथि यस्तो हर्कत गरिनु राम्रो नभएको मानिसहरुको भनाई छ । एउटा खेलाडी माथि अभियोग लागेपछि…












