नेपालको पर्यटन उद्योगको बारेमा नेपाल उद्योग परिसंघ र पर्यटन मन्त्री किराँती बीच छलफल

यूरोपियन यूनियनले राखेको सुरक्षा सूचीबाट नेपाल हटाउनको लागि आवश्यक पहल गर्न नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई आग्रह गरेको जनाएको छ । र सो परिसंघले जारी गरेको प्रेस विज्ञप्तिमा आज नेपाल उद्योग परिसंघले संस्कृति, पर्यटन…













