Category राजनीति

कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधर बीच ३ बुँदे सहमती

कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधर बीच बिहीबार ३ बुँदे सहमती भएको छ । उक्त सहमतीमा सो प्रदेशको पुुन:नामाङ्कन प्रक्रियालाई सरकार र आन्दोलनकारी दुबैले ठोस कसरत गरेर निश्कर्षको चरणमा पु- याउन आगामी वार्तासम्ममा पहल गर्ने उल्लेख छ । यस…

महङ्गी र भ्रष्टाचारले जनजीवन कष्टकर बनेको छ

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य समेत रहेका अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव राजकुमार थापाले महङ्गी र भ्रष्टाचारले जनजीवन कष्टकर बनेको बताउनुभएको छ । अलगपथका अर्जुन कार्कीसँग कुरा गर्दै उहाँले ‘हामी जनताको पक्षमा छौं र नेपाल कम्युनिष्ट पार्टी तथा ऊ…

अस्ताए संविधान सभा सदस्य तथा पूर्व मन्त्री केशव बुढाथोकी

नेपाली कांंग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य एवं पूर्व मन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेर गएराती विराट मेडिकल कलेज विराटनगरमा निधन भयो । लामो समयदेदि प्र‍ोष्टेड क्यान्सरबाट पीडित बुढाथोकी पछिल्ल‍ो समय मृगौलामा समस्या उत्पन्न भएपछि विराट मेडिकल कलेज विराटनगरमा…

नेपालल कम्युनिष्ट पार्टीसँग नयाँ जनवादी मोर्चाको एकीकरण सम्पन्न

नेपाल कम्युनिष्ट पार्टीसँग डा.शम्भु कट्टेल नेतृत्वको नयाँ जनवादी मोर्चाको एकीकरण भएको छ । नेपाल कम्युनिष्ट पार्टीका नेता एकदेव आलेको ५४औँ स्मृति दिवस तथा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य तथा पूर्व सांसद नरेन्द्र बस्नेत , केन्द्रीय सदस्यद्वय केशव (सान‍ु यमबहादुर) थापा…

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि मतदान हुदै

राष्ट्रिय सभाका अभ्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित राष्ट्रिय सभाका १९ जना सदस्यको ६ वर्षको पदाबधि आउदो फाल्गुण २० गतेदेखि सकिएर रिक्त हुने १९ सदस्य पदका लागि मतदान जारी छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर , बागमती प्रदेशको हेटौंडा, गण्डकी…

नेकपा (मसाल)को लेनिन शताब्दी स्मृति दिवस र लेनिनवाद’ पुस्तक विमोचन

विश्व सर्वहारा वर्गका महान नेता भी.आई. लेनिनको शताव्दी स्मृति दिवसको अवसरमा नेकपा (मसाल)को आय‍ोजनामा ‘लेनिन शताव्दी स्मृति दिवस र लेनिनवाद’ पुस्तक विमोचन तथा अन्तर्क्रिया कार्यक्रम आइतबार काठमाडौंको बागबजारस्थित ह‍ोटल हार्दिकमा सम्पन्न भयो । नेकपा (मसाल)का प्रवक्ता रामप्रकाश पुरी, क्रान्तिकारी कम्युनिष्ट…

प्रा.डा.ताराकान्त पाण्डेयको निधनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा शोक व्यक्त

गत शुुक्रबार नेपालगञ्जबाट काठमाडौं फर्किने क्रममा आफू सवार गाडी दाङको भालुबाङमा सडकबाट राप्ती नदीमा खसेर दुर्घटना हुदा त्यहीं निधन भएका इच्छुक प्रतिष्ठानका अध्यक्ष तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्कुलिङ विभागमा रहेर कार्य गरिरहेका ६३ वर्षीय प्रा.डा. ताराकान्त पाण्डेयको निधनमा क्रान्तिकारी…

कोशी प्रदेश सभाका नवनिर्वाचित सभामुख विष्टद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

कोशी प्रदेश सभाले आज सर्वसम्मत निर्वाचित गरेका सोही सभाका सभामुख अमरबहादुर विष्टले आजै साँँझ कोशी प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो । उक्त अवसरमा क‍ोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेश सभाकी उप-सभामुख सिर्जना दनुवार लगायतको…

अन्तत. कृष्ण सिटौलाको रोजाइ राष्ट्रिय सभा, राष्ट्रिय सभाको १९ सिटमा ५२ जनाको उम्मेद्वारी

दोश्रो संविधान सभा सदस्य तथा सांसद र मन्त्री बनेका नेपाली कांग्रेसकन पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला २०७४ र २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा झापा क्षेत्र नं.३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएपछि अन्तत: उहाँको र‍‍ोजाइ राष्ट्रिय सभा सदस्य बनेको छ ।…

भारतीय दूताबासलाई रु. २० कर‍ोडसम्म परियोजनामा सिधै खर्च गर्न दिनू देशको हित विपरीत छ : कट्टेल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललेेे भारत र नेपालका परराष्ट्र मन्त्रीको उपस्थितिमा यही पुस २० गते भारतीय दूताबासले रु २० करोडसम्म परियोजनाहरुमा सिधै खर्च गर्न पाउने गरि भएको सहमती नेपालको हित विपरीत रहेको भन्दै त्यसको विरोधब गर्नुभएक छ । उहाँले…