Category राजनीति

बरहथवाका पीडित सहित सरोकारवालाको छलफलले ग-य‍ो ११ बुँदे निर्णय

जिल्ला सुुरक्षा समिति सर्लाहीका प्रमुख एव्ं प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको अध्यक्षतामा पीडित पक्ष सहित बरहथवाका सरोकारवालाहरुको आज बृहत् छलफल भयो । सो छलफलबाट ११ बुँदे निरणय भएको जनाइएको छ । सो निर्णय भएसँगै ३ दिनयता अशान्त बरहथवा शान्त हुँदै…

ईपीएस कोरिया शाखाद्वारा म्यानुफ्याक्चरिङ सेक्टरको परीक्षाको आवेदन दिने समय शुक्रबारसम्म थप.

सीप बिल्डिङ परीक्षामा सहभागी भएका परीक्षार्थीले म्यानुफ्याक्चरिङ सेकटरको परीक्षामा सहभागी हुन आवेदन फारम भर्ने समय आउने शुक्रबारसम्म थप गरेको ई.पी.एस. कोरिया शाखाले जनाएको छ । यस अघि आजसम्म मात्रै सो परीक्षाका लागि आवेदन फारम भर्ने समय निर्धारण गरेको बताइएपनि गत…

प्रधानमन्त्री प्रचण्डको १ वर्ष श्रमजीवीहरुका लागि हात्ती आयो हात्ती आयो फुस्सा !

नेकपा (माके)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनेको १ वर्ष पुगेको छ । यो एक वर्षभित्रको शुरुमा नेकपा (एमाले),रास्वपा , राप्रपा सहितका दलहरुको समर्थनमा र पछि नेपाली कांग्रेस सहितका दलहरुको समर्थनमा अगाडि बडेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको एक वर्ष…

कुवेतका अमिरको निधनमा आज नेपालमा पनि शोक मनाउदै

यही मंसिर ३० गते शनिबार ८६ वर्षको उमेरमा निधन भएका कुवेतका अमिर शेख नवाफ अल अहमद अल जाबेर अल सवाहको निधनमा आज नेपालमा पनि शोक मनाउने गृह मन्त्रालयले जनाएको छ । आइतबार बसेको नेपाल सरकार, मन्त्रीपरिषदको बैठकले कुवेतका अमिरको निधनको…

नेपाल कम्युनिष्ट पार्टीको मकवानपुर जिल्ला भेला सम्पन्न

ऋषि कट्टेल नेतृत्वको नेपल कम्युनिष्ट पार्टीको मकवानपुर जिल्ला भेला सोही पार्टीका नेता माननाथ तिमिल्सिनाको अध्यक्षतामा आज हेटौंडामा सम्पन्न भएको बताइएको छ । सो भेलामा उक्त पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख कृष्णहरि भट्टले मन्तव्य व्यक्त गर्दै नेपालको कम्युनिष्ट…

सामाजिक सञ्जालमा जथाभावी साम्राग्री प‍ोष्ट गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने

सामाजिक सञ्जालमा जथाभावी साामाग्री पोष्ट गर्नेलाई कानूनी कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सो विषय उल्लेख गरिएको छ ।

नेकपा(एमाले)को चियापानमा नेकपा(एस)का नेताहरु पनि सहभागी

बडादशैं, दीपावली, छठ तथा नेेपाल सम्वतको उपलक्ष्यमा आज नेकपा (एमाले)ले ललितपुरको च्यासलस्थित आफ्नै पार्टी कार्यालयका चियापान कार्यक्रम आय‍ोजना ग-यो । सो चियापान कार्यक्रम नेकपा (एस)कन सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सोही पार्टीकी तथा पूर्व मन्त्री रामकुमारी झाक्री लगायत…

राष्ट्रिय सभाबाट पारित मर्यादाक्रम विधेयकमा प्रधानन्यायधीश चौथो बरियतामा

गयर-सरकारी विधेयकको रुुुपमा संघीय संसदको माथिल्लो सदन राष्ट्रि्य सभामा उत्पति भएर मंगलबा पाारित भएको मर्यादाक्रम सम्बन्धी विधेयकमा प्रधानन्यायधीशको बरियता राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री भन्दा पछि छ । प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको वरियता भने प्रधानन्यायधीश पछि छ ।…

गाजाको अल जहरी अरव अस्पतालमा गएराती भएको आक्रमणको एमालेले ग-यो निन्दा

गएराती गाजा शहरको अल जहरी अरब अस्पतालमा रहेका स्वास्थ्यकर्मी र उपचाररत विरामीहरुको ज्यान जाने गरी भएको आक्रमणको नेेेकपा (एमाले)ले भत्सर्ना गरेको छ । सो पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रेस विज्ञप्ति जारी गरी सम्बन्धित पक्षबाट वार्ता र संवादबाट समस्या सामधान…

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भोलि प्रदेश सभाबाट विश्वासको मत लिने

नेपालको संंविधान,२०७२ को धारा १६८ को उपधारा (५) अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले भोलि कोशी प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ । सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्तावित इन्द्र आङ्बोलाई निराश बनाउदै नेकपा (एमाले)का ३९ र नेपाली…