Category राजनीति

सामाजिक सञ्जालमा जथाभावी साम्राग्री प‍ोष्ट गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने

सामाजिक सञ्जालमा जथाभावी साामाग्री पोष्ट गर्नेलाई कानूनी कारबाही गर्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सो विषय उल्लेख गरिएको छ ।

नेकपा(एमाले)को चियापानमा नेकपा(एस)का नेताहरु पनि सहभागी

बडादशैं, दीपावली, छठ तथा नेेपाल सम्वतको उपलक्ष्यमा आज नेकपा (एमाले)ले ललितपुरको च्यासलस्थित आफ्नै पार्टी कार्यालयका चियापान कार्यक्रम आय‍ोजना ग-यो । सो चियापान कार्यक्रम नेकपा (एस)कन सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल, सोही पार्टीकी तथा पूर्व मन्त्री रामकुमारी झाक्री लगायत…

राष्ट्रिय सभाबाट पारित मर्यादाक्रम विधेयकमा प्रधानन्यायधीश चौथो बरियतामा

गयर-सरकारी विधेयकको रुुुपमा संघीय संसदको माथिल्लो सदन राष्ट्रि्य सभामा उत्पति भएर मंगलबा पाारित भएको मर्यादाक्रम सम्बन्धी विधेयकमा प्रधानन्यायधीशको बरियता राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री भन्दा पछि छ । प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको वरियता भने प्रधानन्यायधीश पछि छ ।…

गाजाको अल जहरी अरव अस्पतालमा गएराती भएको आक्रमणको एमालेले ग-यो निन्दा

गएराती गाजा शहरको अल जहरी अरब अस्पतालमा रहेका स्वास्थ्यकर्मी र उपचाररत विरामीहरुको ज्यान जाने गरी भएको आक्रमणको नेेेकपा (एमाले)ले भत्सर्ना गरेको छ । सो पार्टीका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले प्रेस विज्ञप्ति जारी गरी सम्बन्धित पक्षबाट वार्ता र संवादबाट समस्या सामधान…

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले भोलि प्रदेश सभाबाट विश्वासको मत लिने

नेपालको संंविधान,२०७२ को धारा १६८ को उपधारा (५) अनुसार कोशी प्रदेशको मुख्यमन्त्री बनेका केदार कार्कीले भोलि कोशी प्रदेश सभाबाट विश्वासको मत लिनु हुने भएको छ । सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्तावित इन्द्र आङ्बोलाई निराश बनाउदै नेकपा (एमाले)का ३९ र नेपाली…

बझाङका भूकम्प पीडितका घर सरकारले बनाई दिन्छ : प्रधानमन्त्री प्रचण्ड

गत मंंगलबार बझाङ सदरमुकाम चैनपुर केन्द्रविन्दु भएर सुदूरपश्चिम प्रदेशमा असर पु-याउने गरि गएको भूकम्पबाट पीडितहरुका घर सरकारले बनाई दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वचन दिनुभएको छ । शुक्रबार भूकम्प प्रभावित क्षेत्रको निरीक्षणका लागि बझाङ पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले भूकम्पले घर…

सुशासनको माग गर्दै नेकपा र उसका ३ जनवर्गीय संगठनले बुझाए ज्ञापनपत्र

मुलुकमा आकाशिएको महङ्गी, भ्रष्टाचार , कालोबजारी र दण्डहीनता नियन्त्रण गरी श्रमजीवी जनतनलाई राहत प्रदान गरी मुलुकमा सुशासन र शान्तिसुरक्षा प्रदान गर्न माग गर्दै ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बागमती प्रदेश समिति र सो पार्टी निकट ३ वटा जनवर्गीय संगठनले…

वर्षभरी नेपाल कम्युनिष्ट पार्टीले हिरक महोत्सव मनाउने

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वर्षभरी नेपाल कम्युनिष्ट पार्टीको हिरक महोत्सव मनाउने भएको छ । सो पार्टीले आफ्नो एक वर्षभरीका सबै कार्यक्रम हिरक महोत्सव अन्तर्गत गर्ने जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीका संंस्थापक महासचिव पुष्पलालको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टी…

सुवास नेम्वाङको निधन, प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा

नेकपा (एमाले)का उपाध्यक्ष तथा संंसदीय दलका उप-नेता एवं विघटित संविधान सभाका अध्यक्ष सुवासचन्द्र् नेवाङको गएराती हृदयघातका कारण निधन भएको छ । निवासमा अचानक हृदयघात भएपछि त्रि.वि. शिक्षण अस्पताल लादै गर्दा ७ वर्षीय पूर्व सभामुख नेम्वाङको निधन भएको नेकपा (एमाले)का नेता…

द‍ोश्रो पटक क‍‍‍ोशी प्रदेशको मुख्यमन्त्री बनेका हिक्मत कार्कीलाई विश्वासको मत लिने चुनौती

अन्तत: सर्वोच्च अदालतको परमादेशबाट बुधबार नेपालको संविधानको धारा १६८ (३) अनुसार नेकपा (एमाले)का कोशी प्रदेश सभा दलका नेता हिक्मतकुमार कार्की द‍ोश्रो पटक कोशी प्रदेशको मुख्यमन्त्री बन्नुभयो । बुधबार उहाँलाई क‍ोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा ग‍ोपनियताको…